समाज

बुटवलको होटेलमा युवायुवती मृतअवस्थामा फेला

बुटवल।रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन।तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग...

पुरा पढ्नुहोस
सुनवलमा रोपाई जात्रा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सुनवल नेवा गुठीले रोपाई जात्रा सप्पन्न गरेको छ। गाठे मंगल् देखि जनैपूणिमा सम्म तयारी गरि तिजको पन्चमी मा लाखे नाच,गाईजात्रा,रोपाइ जात्रा निकाली दिबङत आत्माको चिरशन्तिको कामना गर्दै आफ्नो सस्कार सस्कृती जगर्ना गर्ने...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ।नगरपालिकाले आज परासीमा रहेका वैंकहरु संगको छलफलपछि समाजिक सुरक्षा बापतको आगामी किस्ता वडाबाटै वितरण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत...

पुरा पढ्नुहोस
बहुबिवाह गर्ने वडाध्यक्ष भन्छन्:कान्छी राख्न कानुनी समस्या आए जेठीलाई छोडिदिन्छु

बागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...

पुरा पढ्नुहोस
भ्रष्टचार गर्न नदिने पालिकाहरुको प्रतिवद्धता

सुनवल । पश्चिम नवलपरासीका सवै पालिकाहरुले भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्था पश्चिम नवलपरासी द्धारा आयोजीत परिचयात्मक तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रममा...

पुरा पढ्नुहोस
रक्त क्यान्सर पीडित शिशिर पंगेनीको उपचारमा आर्थिक अभाव,सहयोगको लागि परिवारको अपिल

स्याङ्जा।कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि स्याङ्जा वालिङ नगरपालिका वाड नं १० का रामु पंगेनीको निद्रा हराएको छ।छोराको उपचारका लागि खर्च जोहो गर्न नसकेकै कारण पंगेनी परिवार यति वेला चिन्तित छन् ।१८वर्षिय छोरा शिशिर...

पुरा पढ्नुहोस
वडा बाल सन्जाल सुनवल-६ द्वारा शैक्षिक तथा बाल क्लब ब्यबस्थापन सामाग्री वितरण

सुनवल।वडा बाल सन्जाल सुनवल-६ ले शैक्षिक सामग्री सहित क्लब व्यवस्थापनका सामाग्री वितरण गरेको छ।संजालले वडा भित्र रहेका ८ वटा बाल क्लबलाई शैक्षिक,खेलकुद तथा बाल क्लब ब्यबस्थापन सामाग्री वितरण गरेको हो। वडा बाल सन्जाल सुनवल-६ को...

पुरा पढ्नुहोस
रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको...

पुरा पढ्नुहोस
गुल्मिमा बिद्यार्थी माथी यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी। गुल्मिमा आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।   जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि उक्त बिधालयका शिक्षकलाई...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा दुईको मृत्यु

तनहुँ।माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र...

पुरा पढ्नुहोस