समाज
सुनसरी।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसबैतडी।बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा...
पुरा पढ्नुहोसदाङ।दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन।अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीमा गयराती भएको सवारी दुर्घटनामा परि फुलकुमारी थारुको निधन भएको प्रहरीले जनाएको छ । बर्दघाट न.पा.-१४ गंगा बस्ती स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको लु ३३ प ५३७४ नं....
पुरा पढ्नुहोससुनवल।नेपाल मगर संघ सुनवल वडा नम्बर ५ वडा कमिटिको १४ औं वार्षिक साधरण सभा तथा चौथो अधिबेशन सुनवल नगरपालिका वडा नम्बर ५ हर्दिया १ मा अवस्थित त्रीरत्न बौद्ध बिहारमा सम्पन्न भएको छ । मगर संघ...
पुरा पढ्नुहोससुनवल। पश्चिम् नवलपरासीको सुनवल वडा नं ३ मा रहेको वडा बाल संजाल द्वारा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सोमनाथ मन्दिरमा सम्पन्न भएको छ । वडा बाल संजालको अध्यक्ष अन्जली चापागाईको...
पुरा पढ्नुहोसअर्घाखाँची।राज्यले नितिगत सुधार गरेता पनि व्यबहारमा लागु गर्न नसक्दा महिलाहरुको क्षमता विकास सशक्तिकरणमा केही जटिलता देखा परेको अन्तरपार्टी महिला सञ्जाल केन्दिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सभासद कमला रोकाले बताउनुभएको छ । आईपास नेपाल , समाजसेवा...
पुरा पढ्नुहोसअर्घाखाँची। छाला जुत्ता व्यवसायी संघ अर्घाखाँचीको भेला सम्पन्न भएको छ । शुक्रवार सन्धिखर्कमा सम्पन्न भेलाले बिष्णु परीयारको अध्यक्षतामा १६ सदस्यीय अर्घाखाँची छाला जुत्ता व्यवसायी संघ जिल्ला कार्य समितिको गठन गरेको हो । ...
पुरा पढ्नुहोससुनवल। लेप्रोसिक मिसिन इम्प्याक्ट नेपालद्वारा संचालित सुनवल नगरपालिका वडा नम्बर १ र ४ मा रहेका अपांग कुष्टरोगी एकल महिला र अति बिपन्न समुहको वहुउद्देसिय सहकारी सस्था सुनवलको प्रथम साधारण सभा तथा अधिबेशन सुनवल सामुदायिक...
पुरा पढ्नुहोस









