समाज
परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...
पुरा पढ्नुहोसपरासी।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई क्षत्री समाज नवलपरासीद्रारा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च...
पुरा पढ्नुहोसस्याङ्गजा।स्याङ्गजाको गल्याङ नगरपालिका वडा नम्बर ३ मा रहेको हाईवे रेष्टुरेन्ट एण्ड मिष्ठान्न भण्डारका प्रोपराईटर कमल भण्डारीले आफ्नो जन्मदिनमा फजुल खर्च बचाएर गल्याङ नगरपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्र माध्यमिक बिद्यालय, महेन्द्र आदर्श...
पुरा पढ्नुहोसस्याङ्जा।कविता क्षेत्रीको आँखा प्राय ओभानो देखिँदैनन।दुई बर्षे बच्चालाई काखमा लिएर प्राय उनी टोलाई रहेकी भेटिन्छिन्।आफ्नो प्रेम सफल बनाउँन, जीवनलाई उल्लासमय,रङ्गीन र अर्थपुर्ण बनाउन कविताले गाउँमै आफु संग पढ्ने साथी संग अन्तरजातिय विहे गरिन्।तर विवशता...
पुरा पढ्नुहोससिरहा । सिरहाको मिर्चैया नगरपालिकाले घुर्मी-कमल दह सडक खण्डमा निर्माण भइरहेको बाटोमा साबिकमा सडक रहेको भएता पनि साविक सडक छाडेर निजी जग्गामा राजनैतिक पुर्वाग्रह राखी सडक संचालनमा ल्याउन खोजेको स्थानीयले आरोप लगाएका छन्। मिर्चैया नगरपालिका...
पुरा पढ्नुहोसकाठमाडौँ।राजनीतिक दलले जनताको अभिमतमा सनातन धर्म संस्कृति र आस्था माथि कुठाराघात भएको विश्व हिन्दु महासंघले बताएको छ।विश्व हिन्दु महासंघ नेपालका कार्यकारी सभापति डा.रामचन्द्र अधिकारीले प्रेस विज्ञप्ति जारि गर्दै भनेका छन् हालै सम्पन्न आम निर्वाचन...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ का कमल सेजवालको बिगत लामो जिब्रोमा क्यान्सरको उपचारका लागि आर्थिक सहयोग अपिल गरेका छन। लामो समयसम्म भारतको लखनउ उपचार गरि निको भइ सकेको क्यान्सर केहि महिना पछी पुन:रोग बल्झिएकोले थप उपचार गर्न...
पुरा पढ्नुहोससुनवल।उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव उठाउन एक परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। देउसि भैलो खेल्ले क्रममा सुनवलका डिल्लीराम चापागाईंलाई अज्ञात समुहको आक्रमण गरी घाइते बनाएका थिए।घाइते डिल्लीरामको उपचारका क्रममा भैरहवा स्थिति सिएमसि अस्पताल...
पुरा पढ्नुहोसकाठमाडौँ।हिन्दु धर्मावलम्बीहरुकोब दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि तथा ज्यादती को विरुद्ध व्यावसायीहरुले संकेत्तिक रुपमा सुनवल चोकमा विरोध सभा गरेका छन। व्यवसायीहरुले बैंकको चर्को व्याजदरले व्यवसाय धरासायी...
पुरा पढ्नुहोस









