राजनीति

आफ्नै कार्यक्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचारगरे कारबाही हुन्छ:आयोग

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा लागे कारबाही गर्ने जनाएको छ। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी प्रति आयोगको ध्यानाकृष्ठ भएको जनाएको छ। ‘आफ्नो...

पुरा पढ्नुहोस
दिपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ।मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का...

पुरा पढ्नुहोस
निर्वाचन कार्यतालिका:आज नामावली प्रकाशन,भोलि उम्मेदवारी फिर्ता

काठमाडौँ।मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ।निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले...

पुरा पढ्नुहोस
चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौं।पूर्वप्रधानमन्त्री एवम नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन। उनले आज सामाजिक सन्जालमा लेखेका छन्,‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ ...

पुरा पढ्नुहोस
जसपा नवलपरासीद्वारा उम्मेद्वारको नामावली सिफारिस

परासीआगामी मसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा पश्चिम नवलपरासीका राजनैतिक दलहरुमा पनि चुनावी सरगर्मी बढेको छ।केन्द्रको निर्देशन बमोजिम दलहरुले संघ र प्रदेशमा प्रस्तावित उम्मेद्धारको नाम टुङ्गो लगाएर सिफारिस गरेका छन। जनता...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। उनले...

पुरा पढ्नुहोस
एमाले नवलपरासीका जिल्ला अध्यक्ष अधिकारी क्षेत्र १ बाट उम्मेदवार सिफारिस

बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीले आगामी निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र .१ अन्तर्गतका उम्मेद्बारको ढुङ्गा लगाएको छ। जसका लागि जिल्ला अध्यक्ष एवं प्रदेश शभा सदस्य दिपेन्द्र अधिकारी र राम लखन हरिजनलाई सिफारिस गरेको छ। त्यसैगरि प्रदेश...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नुवाकोटको राजनीतिक वैचारिक प्रशिक्षण सुरु

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा सुरु प्रशिक्षणमा १४ वटा कक्षा चल्नेछन्।दुई दिने कार्यक्रममा...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी ईलामको सचिबमा मौसम निर्वाचित

ईलाम।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ईलामको आज सम्पन्न दोश्रो जिल्ला सम्मेलनले मौसमको नेतृत्वमा पच्चिस सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । हिजो १६ गतेबाट सुरु भएको सम्मेलन ईलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा...

पुरा पढ्नुहोस
एमालेको उम्मेदवार बन्न मापदण्ड:पार्टी प्रतिको निष्ठा र आन्दोलनमा योगदान गरेको हुनुपर्ने

काठमाडौ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय...

पुरा पढ्नुहोस