राजनीति
परासी।नेपाल कम्युनिष्ट पार्टी एमालेको छेत्रीय कमिटी २/क स्तरीय स्थानीय जनप्रतिनिधिहरूको लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम सुनवलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य वैजनाथ चौधरीले आसन्न निर्वाचनमा हरेक भातृसंगठन र...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली कांग्रेसका नेता बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ। नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार समेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला...
पुरा पढ्नुहोससुनवल।नेपाल सरकारले यही २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरी असोज २३ गते उम्मेदवार हरुले मनोनयन दर्ता गरेर अहिले चुनाबी प्रचार प्रसारमा लागीरहेका बेला नेकपा एमालेको तर्फ़बाट नवलपरासी(ब.सु.प.) प्रदेशसभा क्षेत्र...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार)सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो। पार्टीका मुख्यसचिव...
पुरा पढ्नुहोसकास्की।अहिले नेपालको राजनीति आवधिक संसदीय निर्वाचनको हल्लाखल्ला र चर्चापरिचर्चाले तातेको छ।संसदीय राजनीतिक पार्टीहरु र तीनका नेताहरु चुनावी जोडघटाउमा व्यस्त छन।राजनीतिक विश्लेषक र विश्वविद्यालयका प्राडाहरुलाईपनि गठबन्धन,टुक्रे गठबन्धन, महागठबन्धन र एन्टिगठबन्धनका कारण आउन सक्ने काल्पनिक चुनावी...
पुरा पढ्नुहोससुनवल।नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासी २ क प्रदेश सभा समन्वय कमिटिको विस्तारित भेला शुक्रबार सुनवल १ मा सम्पन्न भएको छ।कमिटिका इन्चार्ज रामचन्द्र भण्डारीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरिता खनालको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ।पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन। ‘यही ४ मंसिरमा हुने प्रदेश तथा...
पुरा पढ्नुहोससुनवल।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्यमन्त्रि देवेन्द्रराज केण्डेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाएको बताउनुभयो।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीको आयोजनामा शुभदिपावली छठ लगायत विभिन्न धर्मालम्वीहरुले मनाउने चाडपर्वको अवसरमा...
पुरा पढ्नुहोसकपिलवस्तु।नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द(विप्लव)लाई चयन गरेको छ।विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ।८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ।तरुण दलले कांग्रेस लगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका...
पुरा पढ्नुहोस









