राजनीति

विप्लव नेकपा कालिकोटले सहिद परिवारलाई सम्मान

कालिकोट। विप्लव नेतृत्व नेकपा कालिकोटले २६ औं जनयुद्ध दिवस एवम् सहिद सप्ताहको अवसरमा जिल्लाका सहिद परिवारलाई सम्मान पत्र सल ओढाएर सम्मान गरेको छ।जिल्लाको माल्कोट म्हेलमुडी राष्कोट नानिकोट खिन र भर्तामा । माल्कोट सेरापाटामा भएको...

पुरा पढ्नुहोस
विप्लव नेकपा दोगडाकेदार गापा कमिटीद्वारा सहिद परिवार सम्मान

फाल्गुन २१ बैतडी । विप्लव नेकपा दोगडाकेदार गाउँपालिकाले २६ औ जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान गरेको छ । वैतडी जिल्लाको दोगडाकेदार ईञ्चार्ज दिपेन्द्र सिह ऐरी क.आजादले जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत भएका सहिदका...

पुरा पढ्नुहोस
वार्ता पछी विप्लव सार्वजनिक,विशेष सम्बोधनका लागि काठमाडौ प्रस्थान

फाल्गुन २१ नवलपरासी । सरकार र नेकपा विच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् ।सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि...

पुरा पढ्नुहोस
विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति, प्रधानमन्त्री र विप्लवले संयुक्त घोषणा गर्ने

फाल्गुन २० काठमाडौं । सरकार र  विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ  ।दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।राष्ट्रिय सभागृहमा भोलि ...

पुरा पढ्नुहोस
विप्लव नेकपा र सरकार बीचको वार्ता सहमति नजिक

फाल्गुन १९ काठमाडौ ।विप्लव नेतृत्वको नेकपा र सरकार बीच दोस्रो चरणको  वार्ता सम्पन्न भएको छ । सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत दुवै पक्ष समान धारणा नजिक पुगेको बताए। दोस्रो चरणमा...

पुरा पढ्नुहोस
कांग्रेसले सांसदलाई काठमाडौं नछाड्न निर्देशन

फाल्गुन १९ काठमाडौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन गरेको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन गरिएको हो । संसदमा पार्टीले...

पुरा पढ्नुहोस
विप्लव र सरकार बीचको वार्ता सकारात्मक उन्मुख

फाल्गुन १९ काठमाडौ । विप्लव नेकपा र सरकार बीचको पहिलो चरणको वार्ता सकियो। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक...

पुरा पढ्नुहोस
सरकारसँग वार्ता गर्न,प्रकाण्डको नेतृत्वमा वार्ता टोली

फाल्गुन १८ काठमाडौं । विप्लव नेकपाले सरकार संग वार्ताका लागि नेकपाका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्व वार्ता टोली बनाउने भएको छ । प्राप्त सुचना अनुसार विप्लव समुहको तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन...

पुरा पढ्नुहोस
गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोलि,विप्लव संग वार्ता गर्ने

१८ फागुन, काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन...

पुरा पढ्नुहोस
विप्लव नेकपासंग छिट्टै वार्ता गर्छौ:प्रधानमन्त्री

फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् । आज झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपासँग छिट्टै वार्ता...

पुरा पढ्नुहोस