ट्रेन्डीङ्ग

सरकारसँग वार्ता गर्न,प्रकाण्डको नेतृत्वमा वार्ता टोली

फाल्गुन १८ काठमाडौं । विप्लव नेकपाले सरकार संग वार्ताका लागि नेकपाका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्व वार्ता टोली बनाउने भएको छ ।

प्राप्त सुचना अनुसार विप्लव समुहको तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी रहेको स्रोतले बताउँछ ।

सरकारले आजै गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ ।गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोलि,विप्लव संग वार्ता गर्ने

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?