ट्रेन्डीङ्ग

वार्ता पछी विप्लव सार्वजनिक,विशेष सम्बोधनका लागि काठमाडौ प्रस्थान

फाल्गुन २१ नवलपरासी । सरकार र नेकपा विच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?