स्वास्थ्य
सुनवल।जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था सुनवल-६ विसासयले नि:शुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नि:शुल्क स्वास्थ्य शिविर अन्तरर्गत महिला वालवालिकाहरुको स्वास्थ्य परिक्षण,दन्त शिविर,सुगर प्रेसर चेकजाँच गरेको संस्थाका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिएका छन। स्वास्थ्य शिविरमा...
पुरा पढ्नुहोससुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ जर्गाहा स्थित मृगौला पीडित कमल प्रसाद रानालाई आर्थिक सहयोग गरेको छ। समाजले सुनवल वडा नं ११ वडा कार्यालय परिषरमा एक कार्यक्रमका विच मिर्गौला पिडित रानालाई रु २५ हजार रुपैया...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल...
पुरा पढ्नुहोससुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो। नवलपरासी...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलि ट्रमा सेन्टरलाई जग्गाको माग सहित मन्त्रालय जाने भएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनका लागी नगर लागी परेको बताउदै उहाले ट्रमा सेन्टरलाई आवश्यक पर्ने जग्गाको...
पुरा पढ्नुहोससुनवल।आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पाईला बहुउदेश्यीय सहकारी संस्था लि.सुनवल ८ सिरान टोल नवलपरासीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा सुनवल स्वास्थ्य चौकीको प्राङगणमा भएको...
पुरा पढ्नुहोसपरासी।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ। बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सुस्ता...
पुरा पढ्नुहोसबुटवल।मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)द्वारा भैरहवामा प्रदर्शन गरिएको छ। भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर कोण सभामा परिणत भएको थियोे । सभामा...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली कांग्रेसका नेता एव माननीय डा.चन्द्र भण्डारीको सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको छ। कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उहाँ र उहाँका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो।हिजो राति आफ्नै...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ। नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी...
पुरा पढ्नुहोस