स्वास्थ्य

बिनोद चौधरीले उद्घाटन गरेको सुस्ताको बर्थिङ्ग सेन्टर संचालन हुन् सकेन

सुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ।अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।      अहिले दैनिक...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया

परासी।रामग्राम नगरपालिकाले मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। स्वास्थ्यकर्मी तथा...

पुरा पढ्नुहोस
रामग्राम सुक्रौली स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सहितको प्रसूतिसेवा केन्द्र संचालनमा

परासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी...

पुरा पढ्नुहोस
देवकोटा माविमा नि:शुल्क आँखा शिविर संचालन,११ सय बढी विधार्थीले सेवा लिए

सुनवल ।गर्मी बढे आखामा देखिने समस्यालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सूनवल-४ स्थित महाकवि देवकोटा नमुना माविले नि:शुल्क आँखा शिविर संचालन गरेको छ।पछिल्लो समयमा आखामा देखिने समस्या पनि बढ्दो छ।त्यसैलाई मध्यनजर गर्दै विधालयमै निशुल्क आँखा...

पुरा पढ्नुहोस
पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

ललितपुर।महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु,पुनः प्रयोग गर्न सकिने र स्वस्थकर प्याडको उत्पादन बढाइ घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा विधायकहरूले जोड दिएका छन्।बुधबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’...

पुरा पढ्नुहोस
मिलन सहकारीको नि:शुल्क स्वास्थ्य शिविरमा,झण्डै ७ सय बिरामीले लिए सेवा

वालिङ।वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको मध्यभागमा अवस्थित बायाँटारी झोलुङ्गे बजारमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नि:शुल्क बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ।गाउँठाउँमा रहेका विभिन्न रोगका बिरामीहरुलाई टाढा-टाढाका हस्पिटलसम्म जान र...

पुरा पढ्नुहोस
एक्सपोज नेपालद्वारा बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

बारा।एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ।     शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनःप्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण...

पुरा पढ्नुहोस