स्वास्थ्य

प्रतीकात्मक तस्बिर
जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...

पुरा पढ्नुहोस
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको परासीमा रक्तदान कार्यक्रम

परासी । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय परासीको आयोजनामा...

पुरा पढ्नुहोस
सुनवलमा आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द

सुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...

पुरा पढ्नुहोस
स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

स्याङ्जा  । स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...

पुरा पढ्नुहोस
नवलपरासीमा आँखामा संक्रमण भएका बिरामी बढे

परासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन ।   विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी...

पुरा पढ्नुहोस
प्रतीकात्मक तस्बिर
पश्चिम नवलपरासीमा ९३ जना सिकलसेल र थालासेमियाका वाहक फेला

परासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...

पुरा पढ्नुहोस
नाम मात्रको सर्पदंश उपचार केन्द्र

परासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।केन्द्र आउन करिव ५ सय मिटर बाँकी...

पुरा पढ्नुहोस
परासीमा २ दुई वटा औषधि पसल शिल

परासी।पश्चिम नवलपरासीमा अवैध रुपमा संचालित दुई वटा औषधि पसल शिल गरिएको छ।जिल्लाको संयुक्त बजार अनुगमन समितिले मापदण्ड बिपरीत संचालन रहेका भन्दै प्रवेश उपचार केन्द्र र सन मेडिको औषधी पसलमा शिल गरेको हो। जनस्वास्थ्य जस्तो सवेदनशिल...

पुरा पढ्नुहोस
सुनवल र बर्दघाट पूर्ण संस्थागत प्रसुती सेवा युक्त नगरपालिका घोषणा

परासी।पश्चिम नवलपरासीको दुई वटा नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बिच आज सुनवल नगरपालिका र बर्दघाट नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त...

पुरा पढ्नुहोस