स्वास्थ्य

कुपोषित वालवालिका खोज्न सुनवलमा शिविर

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ।   नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी...

पुरा पढ्नुहोस
सुनवलमा पुर्ण खोप कार्यक्रमको समिक्षा तथा दिगोपनाका लागि योजना तयारी गोष्ठी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा पालिका स्तरीय पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप दिगोपना र सरसफाई प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ,पुर्ण खोपको...

पुरा पढ्नुहोस
रोटरी क्लब अप सेन्ट्रल कपिलवस्तुको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

कपिलवस्तु।रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता,बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,क्लबका एजी प्रेम...

पुरा पढ्नुहोस
गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार बितरण

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । नगर भित्रका गर्भवति तथा सुत्केरी महिलाहरको पोषणको अवस्था सुधार गरी कुपोषणमुक्त नगरपालिका बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक...

पुरा पढ्नुहोस
उद्योगपक्षलाई सरोकार निकायले नियमन गर्न नसक्दा नगरबासी आक्रोशित

सुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन। वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार...

पुरा पढ्नुहोस
स्वास्थ्य,शिक्षा जस्ता आधारभुत क्षेत्र पहिलो प्राथमिकतामा: नगर उपप्रमुख तिवारी

वालिङ।वालिङ् नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य,शिक्षा,खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ।वालिङ  १० मदिखोलामा रहेको।फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्दै नगरउपप्रमुख तिवारीले भन्नुभयो,“समस्या रहित...

पुरा पढ्नुहोस
सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ। सियारी गाउँपालिका,क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको बुस्टर डोज लगाएकालाई थप खोप दिने सरकारको तयारी , १५ लाख डोज खोप आउँदै

काठमाण्डौ । सरकारले कोभिड-१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूणर् खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने...

पुरा पढ्नुहोस
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा...

पुरा पढ्नुहोस
चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्न अख्तियारी प्रदान

काठमाडौं । सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्नेगरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आज मन्त्रीस्तरीय निणर्यबाट शीतलहर, हिमपात तथा अत्याधिक चिसो हुने...

पुरा पढ्नुहोस