स्वास्थ्य
स्याङ्जा बैशाख २४ । स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण...
पुरा पढ्नुहोसचापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार...
पुरा पढ्नुहोसबैशाख, २४ रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने...
पुरा पढ्नुहोसरियाज अलि ,बैशाख २३ परासी । पश्चिम् नवलपरासीको सुनवलमा संचालनमा आउन लागेको सुविधा सम्पन्न कोभिड-१९ विशेष अस्पतालको आज प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ ।कोरोना संक्रमण (कोभिड-१९)...
पुरा पढ्नुहोसवैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ...
पुरा पढ्नुहोसगल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...
पुरा पढ्नुहोसगल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ...
पुरा पढ्नुहोसवैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...
पुरा पढ्नुहोसअनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे...
पुरा पढ्नुहोस









