स्वास्थ्य
वैशाख, २२ बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध...
पुरा पढ्नुहोसगल्याङ बैशाख २२ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परिक्षणका क्रममा आठ जनामा संक्रमण पोजिटिभ देखिएको छ...
पुरा पढ्नुहोसगल्याङ बैशाख २२ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई अपिल गर्नुभएको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना संक्रमित हुने पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ९९३ जना मात्र संक्रमणबाट मुक्त भएका छन् । बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको...
पुरा पढ्नुहोसताप्लेजुङ,बैशाख २२। ताप्लेजुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरि ल्यावमा पठाईएका एक सय ८३ जना मध्ये ३२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार...
पुरा पढ्नुहोसकास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा...
पुरा पढ्नुहोसपवन पोखरेल बैशाख २१ दाङ । दाङकाे लमहीमा देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरु लाई राख्नको लागि लमहीको रातोडाँडामा अवस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई एचडियू सहितको अस्पताल सञ्चालनमा ल्याइएको हाे...
पुरा पढ्नुहोसबैशाख २१ नवलपरासी । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । १६ हजार १३१...
पुरा पढ्नुहोसबैशाख २१, २०७८ मंगलवार माग्ने बुढाले कोरोनाकै बेलामा गरे करोडौ नेपालीको मन जित्ने यस्तो काम (सबैले एक/एक सेयर गरौ) काठमाडौंँ । कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २० अर्घाखाँची ।जिल्ला अस्पताल अर्घाखाँचीलाई थप सुविधा सम्पन्न बनाईएको छ ।कोभिड-१९ महामारीबाबिच अस्पतालमा दुई वटा भेन्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ। जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र...
पुरा पढ्नुहोस