स्वास्थ्य
बैशाख २७ बुटवल ।अखिल (क्रान्तिकारी )रुपन्देहीले कोभिड-१९ले आक्रान्त बनाएको बेला जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल...
पुरा पढ्नुहोसबैशाख २७ काठमाडौ । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई बैशाख १८ गते देखि उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो । खनालका सचिवालय कृष्ण भट्टराईले...
पुरा पढ्नुहोसबैशाख २६ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ ।विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित...
पुरा पढ्नुहोसबैशाख २६ काठमाडौ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ हजार २२ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमित थपिएका छन...
पुरा पढ्नुहोसबैशाख २६ गल्याङ ।स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको जीवन रक्षा गर्नु नै अहिलेको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो । २४ सै घण्टा जनताको...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २६ अर्घाखाँची । अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ । अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत...
पुरा पढ्नुहोसबैशाख २५ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका तथा लक्षण सहितका शंकास्पद विरामीका लागि हप्ताको तीन दिन पिसिआर परिक्षण गर्ने व्यवस्था गरेको छ । साताको सोमबार, बुधवार र शुक्रवार दिउँसो १ बजेदेखि २...
पुरा पढ्नुहोसबैशाख २५ धनगढी । कोरोना भाईरस कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागी सुुदूरपश्चिम प्रदेश सरकारले बिभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । रिक्त रहेको दरबन्दी र थप आबश्यकता रहेको...
पुरा पढ्नुहोसबैशाख २५ अर्घाखाँची ।अर्घाखाँची जिल्ला अस्पतालमा भोलि बैशाख २६ गतेबाट १० बेडको एचडियु सञ्चालनमा आउँने भएको छ । करिब ७ महिनाको अथक प्रयास बाट बनेको भवनमा भोलि बाट कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन...
पुरा पढ्नुहोस









