ट्रेन्डीङ्ग

सन्धिखर्क नगरपालिकाद्वारा अर्घाखाँची अस्पताललाइ अक्सिजन सिलिन्डर सहयाेग

अनिल नेपालि बैशाख २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ ।एक अनाैपचारिक कार्यक्रमका विच नगरप्रमुख कमल प्रसाद भुसालले अस्पताल प्रमुख डा कपिल गाैतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएकाे हाे ।

कार्यक्रममा अस्पताल प्रमुख डा गा‌ैतमले विपतकाे बेला अक्सिजन सहयाेग गरेकाेमा धन्यवाद व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने नगरप्रमुख भुसालले जाेखिम न्युनकरणका लागि सक्दाे प्रयास गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुुर कुमार विक, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, सव ईन्जिनियर हरि बाेहरा लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal