स्वास्थ्य
मुक्ति गैरे,०७८ जेठ १३ ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले अाज काेभिड १९ महामारीकाे विरुद्धकाे जनचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माक्स,सेनिटाईजर समेत वितरण गरेको छ । उदयपुरगढी गाउँपालिकाकाे वडा नं. १ मा रहेको...
पुरा पढ्नुहोसजेठ १३ लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठित स्वास्थ्यकर्मीहरुको कोभिड प्राबिधिक टोलि मार्फत गाउँपालिकाको बिभिन्न दुर्गम स्थानहरुमा समेत पुगेर स्वाब संकलन गरिदै आइएको कुरा मर्स्याङ्दी गाउँपालिका कोभिड प्राबिधिक टोलिका जनस्वास्थ्य निरिक्षक आशिष परियारले जानकारी...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची १३ जेष्ठ सरकारले पटक पटक ल्याएका योजना त्यति जनमुखी नदेखिएपनि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम भने प्रभाबकारी जनमुखी देखिएको छ । जिल्लाको छत्रदेब गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको छ । जसले...
पुरा पढ्नुहोसजेठ १३ । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने...
पुरा पढ्नुहोसजेठ १२ गुल्मी । अखिल (क्रान्तिकारी) गुल्मीले तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आशा अपाङ्ग केन्द्रमा क्रान्तिकारीका जिल्ला सदस्य शिव ,श्याम कुवरको उपस्थितमा ५० किलो चामल ,सर्जिकल माक्स...
पुरा पढ्नुहोसचितवन। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुर को सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । संगठनका तत्कालिन केन्द्रीय...
पुरा पढ्नुहोसजेठ १२ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले जिल्लाको कावासोती स्थित रेडक्रस भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।केपि ओली सरकारले लगाएको प्रतिबन्धबिरुद्धको संघर्षमा सहादत प्राप्त गर्ने विद्यार्थी नेता प्रज्वल...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीमा ४९ जना कोरोना संक्रमित थपिएका छन् भने ८२ जना निको भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...
पुरा पढ्नुहोसजेठ ११ परासी । पश्चिम नवलपरासीमा आज ७६ जना कोरोना संक्रमित मुक्त भएका छन ।यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार २ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज...
पुरा पढ्नुहोसतोलाकान्त बगाले ,१० जेठ,वालिङ । वालिङमा एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आउनुभएका मोहन गुरुङ (तिला) र बीना गुरुङले...
पुरा पढ्नुहोस









