स्वास्थ्य

नवलपरासीमा ३५ संक्रमित थपिदा २४ जना निको भए

जेठ ३ परासी । पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ जना संक्रमित निको भएका छन । जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ । आज...

पुरा पढ्नुहोस
बैंकर्स क्लब परासीद्धारा प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

परासी, जेठ ३ । बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बंैकर्स टोलीले उक्त स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालय हस्तानत्रण गरेपछि प्रशासनले पुनः...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाद्वारा कारगारका कैदीबन्दीहरुलाइ स्वास्थ्य सामग्री बितरण

परासी, ३ जेठ । नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड-१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र...

पुरा पढ्नुहोस
वालिङ: कपासे गाउँ नै सिल

तोलाकान्त बगाले वालिङ, २ जेठ ।वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो ।नगर प्रमुखसहित...

पुरा पढ्नुहोस
चापाकोटमा १६ जना संक्रमित भेटिए

जेठ २ चापाकोट ।स्याङ्जाको चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन । चापाकोटमा भेटिएका संक्रमित मध्य वडा ४ मा ९ जना ,वडा ५ मा ५ जना र वडा १० मा २ जना भेटिएको नगरपालिकाका प्रशासकीय...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ४६ थपिदा ३६ निको भए

जेठ २ अर्घाखाँची । अर्घाखाँचीमा ४६ जना थप कोरोना संक्रमित थपिएका छन् भने ३६ जना निको भएका छन् । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार थप १ जनाको मुत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए...

पुरा पढ्नुहोस
गल्याङमा स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता

जेठ २ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा स्वास्थ्य सामाग्री सहित औषधी वितरणको कामलाई तिब्रता दिइएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी तिब्र गतिमा फैलिरहेको बेला नगरपालिकाले स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता दिएको...

पुरा पढ्नुहोस
“अक्सिजन सिलिन्डरका लागि मेरो १ हजार”अभियानमा सुनवलका श्रेष्ठद्वारा शर्मालाई रकम हस्तान्तरण

सागर पौडेल जेठ २ सुनवल । “अकालमै कसैको ज्यान नजाओस ,एउटा मात्र अक्सिजन गरिबलाई दिन सकियो भने गरिब बाच्न सक्छ” भन्ने उदेश्यले नेपालि लोकदोहोरी गायिका तथा उद्घोषिका शितल शर्मा,सर्जक ,गजलकार तथा उद्घोषक अञ्चल शाही,...

पुरा पढ्नुहोस
पृथ्वीचन्द्र अस्पतालमा एचडीयु सेवा संचालनका लागि रामग्राम नगरपालिकाद्धारा १० लाख सहयोग

परासी, २ जेठ । रामग्राम नगरपालिकाले पृथ्वीचन्द्र अस्पतालमा एच्डियु सेवा संचालनका लागि १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । जिल्लाको पृथ्वीचन्द्र अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी ओक्सिजन युनिट (एच्डियु) लागि आवश्यक...

पुरा पढ्नुहोस
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

जेठ २ परासी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ। शर्माका बुवा गङ्गाधर चापागाईको शनिबार दिउँसो पुर्वीनवलपरासीको कावासोती नगरपालिका-स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको हो।उहा केही समय यता...

पुरा पढ्नुहोस