ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)गुल्मीद्वारा आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण

जेठ १२ गुल्मी । अखिल (क्रान्तिकारी) गुल्मीले तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

आशा अपाङ्ग केन्द्रमा क्रान्तिकारीका जिल्ला सदस्य शिव ,श्याम कुवरको उपस्थितमा ५० किलो चामल ,सर्जिकल माक्स ,स्यानिटाइजर वितरण गरको संगठनका जिल्ला अध्यक्ष विकल्पले जानकारी दिनु भयो ।

अध्यक्ष विकल्पले भन्नु भयो “लकडाउनले कोहि विधार्थीमा समस्या परेको भए सम्पर्क गर्नु होला संगठनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal