स्वास्थ्य
जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्बजनिक आइसोलेसन निर्माण हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबै वडाहरुमा आइसोलेसन निर्माणका लागि पत्र पठाइएको जानकारी दिनुभयो । उहाँका...
पुरा पढ्नुहोसनवलपुर ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता/कार्यकर्ताको उपस्थिती र स्थानीय जनसमुदायको...
पुरा पढ्नुहोसनवलपरासी । मोटोपना कसरी घटाउने,तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय...
पुरा पढ्नुहोससागर पौडेल जेठ ७ नवलपरासी पश्चिम नवलपरासीको सदरमुकाम परासिका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत सन्चालन गरेर संकलन गरेको रकम पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ । फेसबुक ग्रुप हेल्पिङ्ग...
पुरा पढ्नुहोसजेठ ७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा...
पुरा पढ्नुहोसजेठ ६ काठमाडौ । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)ले विधार्थी नेता प्रज्जवल शाही लगायत शहिदहरुको सम्झना रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्रान्तिकारीको केन्द्रिय समितिको आयोजनमा जेठ ९ गते काठमाडौको सोल्टिमोडमा बिहान ११ बजेदेखि...
पुरा पढ्नुहोसजेठ ४ वालिङ । स्याङ्जाको वालिङ नगरपालिका वडा न १३ वडा अध्यक्ष आनन्द पाठकद्वारा एम्बुलेन्स सेवाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।वडा-१३ मा रहेको हिमाल बचत तथा ॠण सहकारी संस्थाबाट संचालित एम्बुलेन्सलाइ बिरामी...
पुरा पढ्नुहोसजेठ ४ सुनवल । कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका स्थानिय युवाहरुले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । आईसोलेशनमा बसीरहेका कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि अक्सिमिटर नगरपालिकालाई...
पुरा पढ्नुहोसजेठ ४ परासि । पश्चिम नवलपरासीमा आज ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ७ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
पुरा पढ्नुहोसजेठ ४ रुपन्देही । नेपाली काँग्रेसका प्रमुख सचेतक, एवम पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको छ ।काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत...
पुरा पढ्नुहोस