शिक्षा

शिक्षक आन्दोलनको सोधभर्ना गर्दै सुनवलका सामुदायिक विद्यालयमा शनिबार पठनपाठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सबै विद्यालयहरुले शनिबार पनि पठनपाठन संचालन गरेका छन। विद्यालय विधेयकको बिरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि विद्यालय संचालन गरेको विद्यालयहरुले जनाएका...

पुरा पढ्नुहोस
सुस्तामा विद्यालय व्यवस्थापन समिति महासंघ गठन अध्यक्षमा पाण्डे

सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।जसको उपाध्यक्षमा हरेन्द्र यादव...

पुरा पढ्नुहोस
पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत महाकवि देवकोटाले सुरु गर्‍यो अटो वर्कशप

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ । हरितालिका तिज तथा विश्वकर्मा पुजाकाे अवसर पारेर महाकवी देवकाेटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटाे वर्कशप तथा सर्भिसिङ्ग...

पुरा पढ्नुहोस
बर्दघाटमा कक्षा ११-१२ लाई दिवा शत्रमा लैजाने निर्णय प्रती प्याब्सनको आपत्ति

परासी । प्याब्सनले बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई बिहानी सत्रमा सञ्चालन गर्न असहज परिस्थिति सृजना गरे अदालत जाने बताएको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगर कार्यसमितिले नगरले ११-१२...

पुरा पढ्नुहोस
जगन्नाथ माविले कक्षा ११ मा नवआगन्तुक विधार्थीलाई स्वागत गर्यो

भुमही । सुनवल नगरपालिका-१२ भुमहीमा स्थिति जगन्नाथ माविले कक्षा ११ का नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रम गर्दै कक्षा १२ मा अध्ययनरत विधार्थीले कक्षामा आगन्तुक विधार्थीलाई स्वागत गरेका हुन ।कक्षा १२...

पुरा पढ्नुहोस
वि.व्या.स अध्यक्ष अर्यालद्धारा पठनपाठनको लागी अभिभावकत्व ग्रहण

सुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन।   अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा बर्दघाटको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

बर्दघाट । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख...

पुरा पढ्नुहोस
नेपाल-भारत बीचको क्रिकेट हेर्न महाकवी नमुनाले दिउँसो २ बजेदेखि विदा

सुनवल । पश्चिम नवलपरासीको सुनवल -४ स्थिति महाकवि देवकोटा नमुना माविले नेपाल र भारतबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक विज्ञप्ति जारि गर्दै एसिया कप क्रिकेट खेल...

पुरा पढ्नुहोस
बर्दघाटले राजा माविका प्रअलाई सोध्यो स्पष्टीकरण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।गत भदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक...

पुरा पढ्नुहोस
बर्दघाटमा प्रअ पैसा लगे तर विधार्थीले पुस्तक पाएनन

परासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन । तर पश्चिम नवलपरासीको बर्दघाट...

पुरा पढ्नुहोस