शिक्षा

शिक्षाले राज्यमा दुई किसिमको नागरिक उत्पादन गर्यो : प्रतिनिधि सभा सदस्य भुषाल

बर्दघाट । अहिलेको शिक्षाले राज्यमा दुइ किसिमको नागरिकहरु उत्पादन गरिरहेको प्रतिनिधि सभा सदस्य सरिता भुसालले बताइन । निजि विद्यालयले एक किसिमको र सामुदायिक विद्यालयले अर्को किसिमको शिक्षा प्रदान गरिरहेको नेतृ भुसालको भनाइ छ ।...

पुरा पढ्नुहोस
राजा महात्मा पूर्णभद्र माविको स्वर्ण जयन्ती मनाउदै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९ पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । विविध कार्यक्रम सहित पौष १५ गते देखि २१ गतेसम्म मनाइने स्वर्ण...

पुरा पढ्नुहोस
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।शैक्षिक वर्ष २०८/०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र...

पुरा पढ्नुहोस
विज्ञान प्रदर्शनीमा महाकवि देवकोटा नमुना मावि प्रथम

सुनवल।सुनवल नगरपालिकाका माध्यमिक विद्यालयहरुको विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम २०८० मा महाकवि देवकोटा नमुना मावि प्रथम भएको छ । दिगो र शान्तिपुर्ण समाज निर्माणका लागी साक्षरताको प्रर्वद्धन भन्ने मुल नाराका साथ महाकवि देवकोटा नमुना...

पुरा पढ्नुहोस
निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, १ लाख ५१ हजारमा १३ हजार उत्तीर्ण

काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले...

पुरा पढ्नुहोस
विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए शैक्षिक गुणस्तर वृद्धि हुन्छ : सांसद वस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतले विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि हुने बताए । पश्चिम नवलपरासी सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा भएको सिकाई आपुरण...

पुरा पढ्नुहोस
ट्रेड युनियन कांग्रेस नवलपरासीद्वारा शैक्षिक सामाग्री वितरण

परासी । ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीले श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। जापनिज दातृ निकाय जिलाफको सहयोगमा झोला,कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरेको ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए...

पुरा पढ्नुहोस
देवकोटा माविमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत

सुनवल।महाकवि देवकोटा नमुना मा.वि सुनवल-४ मा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन। कक्षा १२ का विद्यार्थी सृजन पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनको सोधभर्ना गर्दै सुनवलका सामुदायिक विद्यालयमा शनिबार पठनपाठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सबै विद्यालयहरुले शनिबार पनि पठनपाठन संचालन गरेका छन। विद्यालय विधेयकको बिरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि विद्यालय संचालन गरेको विद्यालयहरुले जनाएका...

पुरा पढ्नुहोस
सुस्तामा विद्यालय व्यवस्थापन समिति महासंघ गठन अध्यक्षमा पाण्डे

सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।जसको उपाध्यक्षमा हरेन्द्र यादव...

पुरा पढ्नुहोस