समाचार

डोटीमा अखिल क्रान्तिकारीद्वारा रक्तदान

जीवन थापा , असार २०,डोटी । कोभीड-१९ द्वारा सृजित स्वास्थ्य संकटले जिल्ला अस्पतालमा निम्त्याएको रगत अभावको समस्यालाई ध्यानमा राखी अखिल (क्रान्तिकारी ),डोटीको आयोजनामा जिल्लाको राजपुरमा रक्तदान कार्याक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरको पार्टी सम्पर्क कार्यालय स्थापना

गणेश एसके, असार २० कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला पार्टी कञ्चनपुरको सम्पर्क कार्यालय र २० औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीनबुँदे सहमतिपछि...

पुरा पढ्नुहोस
कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग

असार २० गल्याङ । कालीगण्डकी सेरोफेरो समाज यूकेले गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना भाइरस (कोभिड १९) विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १०...

पुरा पढ्नुहोस
गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण

असार २० गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो । ६ नम्बर...

पुरा पढ्नुहोस
अनुदानमा भन्दा बजारमा जोड दिन गल्याङ नगरप्रमुखको आग्रह

असार २० गल्याङ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टी भएमा किसान...

पुरा पढ्नुहोस
कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग

असार २० गल्याङ । कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ । गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका...

पुरा पढ्नुहोस
नेकपा नवलपरासी सेक्रेटरी धीरजलाई मातृशोक,विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

असार २० पाल्पा ।विप्लव नेतृत्व कम्युनिस्ट पार्टी नवलपरासीला जिल्ला सेक्रेटरी धिरज रानालाई मातृशोक परेको छ। रानाकी ममतामयी आमा भिमकुमारी रानाको पाल्पा स्थिति रिब्दिकोट-२ देउराली निवासी ६९ बर्षको उमेरमा निधन भएको हो । रानाकी आमा...

पुरा पढ्नुहोस
यज्ञ सापकोटा र अर्जुन सापकोटाको “रानी बनमा चरी”बजारमा (भिडियो सहित )

सुमन ढकाल,काठमाण्डौ। बजारमा निकै मिठा भाका स्वर सजिएर बजारमा आएका हुन्छन् । यति बेला चर्चित गायक तथा टिकटकमा लोकप्रिय कमाएका अर्जुन सापकोटा सुनिता बुढा क्षेत्री यज्ञ सापकोटा सुन्दर प्रयास परियारको आवाजमा महेन्द्र सापकोटा अबिश्यक...

पुरा पढ्नुहोस
शान्ति पुर्नस्थापना गृहद्वारा सुरक्षा कर्मिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १६ कञ्चनपुर। शान्ति पुनस्थापना गृहले शान्ति सुरक्षामा खटिएका सुरक्षा कर्मिलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कञ्चनपुर जिल्लामा रहेको शान्ति पुनर्स्थापना गृहका जिल्ला संयोजक सञ्जीत सिंहले कोभिड भाइरस महामारीको विषम परिस्थिति हुदाँको सङ्क्रमणबाट सुरक्षाकर्मीहरु...

पुरा पढ्नुहोस
राष्ट्रिय संकट र अबको निकास

असार १६ कपिलवस्तु । आजको युग भनेको २१ औं शताब्दीको युग हो । आजको समय भनेको उच्चतम रुपमा विज्ञान र प्रविधिको आविस्कार गर्ने, निर्माण गर्ने युग हो । यो समयमा आएर नेपाल जस्तो अल्पविकसित मुलुकमा...

पुरा पढ्नुहोस