ट्रेन्डीङ्ग

यज्ञ सापकोटा र अर्जुन सापकोटाको “रानी बनमा चरी”बजारमा (भिडियो सहित )

सुमन ढकाल,काठमाण्डौ। बजारमा निकै मिठा भाका स्वर सजिएर बजारमा आएका हुन्छन् ।

यति बेला चर्चित गायक तथा टिकटकमा लोकप्रिय कमाएका अर्जुन सापकोटा सुनिता बुढा क्षेत्री यज्ञ सापकोटा सुन्दर प्रयास परियारको आवाजमा महेन्द्र सापकोटा अबिश्यक लम्सालको शब्द अविश्यक लम्सालको लयमा नयाँ गीत रानी वनमा चरी अकला देवी म्युजिकको युटुव च्यानलवाट सर्वत्र बजारमा सार्वजनिक भएको छ। दर्शक स्रोताले गीतलाई मन पराउनेछन् ।

गीतको भिडियोमा मोडल लोमस शर्मा जुनु सुनधौलीको दमदार अभिनय रहेको देख्न सकिन्छ। भिडियोलाइ प्रकाश खड्काले छायांकन गरेका छन भने लक्ष्मण चौहानले सम्पादन/कलर गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्।पुरा भिडियो हेर्नुहोस:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?