समाचार

पश्चिम नवलपरासीमा ५ विद्यार्थी संगठनद्वारा आन्दोलनको तयारी

सागर पौडेल , परासी , १५ असार। पश्चिम नवलपरासीका नेविसंघ लगायत  ५ विद्यार्थी  संगठनद्वारा आन्दाेलनकाे तयारी गरेका छ्न। पश्चिम् नवलपरासी जिल्लाका ५  विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ,अनेरास्ववियु क्रान्तिकारी ,अनेरास्ववियु ,समाजवादी विद्यार्थी सङठन ,अखिल ( छैठो...

पुरा पढ्नुहोस
शारीरिक अशक्त कंडेल परिवारलाई शितल शर्माको सहयोग

सागर पौडेल असार १५ नवलपरासी । काठमाडौंलाई कर्म थलो बनाउदै आएकि सन्चारकर्मी शितल शर्माको पहलमा संकलित रकम कंडेल परिवारलाई हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका शारीरिक...

पुरा पढ्नुहोस
वालिङ १३ मा उद्दमशिलता विकास सम्बन्धि ३ दिने तालिम सुरु

असार १५ वालिङ । स्याङ्जाको वालिङ नपा १३ पाठेखोलामा उद्धमशिलता विकाश सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । वालिङ नपा १३ को पाठेखोला स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्था र ब मिलन दुग्ध उत्पादन...

पुरा पढ्नुहोस
सामाजिक अभियान्ता भण्डारीको पहलमा स्याङ्जा समाज जापानको सहयोग

राजन भट्टराई असार १२ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गा लाई स्याङ्जा समाज जापानको तर्फबाट सहयोग प्रदान गरिएको छ। सामाजिक अभियान्ता एवम् स्थानीय युवा नेता खगेन्द्र भण्डारीको...

पुरा पढ्नुहोस
युवा सङ्गठनद्वारा सापकोटा दम्पतीलाई घर हस्तान्तरण

असार १३ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीले बुटवलको रानीगन्जस्थित तिनाउ किनारामा रहेको गोपिलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ। कार्यक्रममा नेकपा...

पुरा पढ्नुहोस
गल्याङ:स्वास्थ्य र कृषिलाई प्राथमिकता ७६ करोड ६७ लाख ६२ हजार बजेट विनियोजन

असार १० गल्याङ । स्याङ्जाको नवौं नगरसभा विहीबार सम्पन्न भएको छ । स्वास्थ्य सेवा र कृषि क्षेत्रलाई प्राथमिकता दिदै गल्याङ नगरपालिकाको नगर सभा सकिएको हो । नगरसभामा नगरपालिका प्रमुख भुपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी

तोलाकान्त बगाले,वालिङ,९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम...

पुरा पढ्नुहोस
नेकपा पाल्पाद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

पाल्पा संवाददाता ,असार ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले गत जेठ ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ...

पुरा पढ्नुहोस
पाल्हीनन्दन गाउँपालिकामा कृषकका लागी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

परासी, ८ असार । बेलासपुर कृषक समूह नवलपरासीद्धारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २,...

पुरा पढ्नुहोस
सरावलमा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण

उमेश बि.क , असार ६ नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण वितरण गरिएको छ । सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नम्बर ६ का...

पुरा पढ्नुहोस