समाचार

वालिङलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

तोलाकान्त बगाले वालिङ, २७ असार । विभिन्न ब्यक्ति तथा संघ संस्थाले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकाभित्र पनि...

पुरा पढ्नुहोस
सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

असार २६ पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता तथा सहिद पुत्र प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
विप्लव नेकपा बाकेंद्वारा रक्तदान ,४५ पिन्ट रगत संकलन

असार २६ कोहलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना...

पुरा पढ्नुहोस
पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवल आउने

गोपी ज्ञवाली,परासी, असार २६ गते । पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागि हुने हुनु भएको छ । राष्टिय जनमोर्चाका नवलपरासी जिल्ला सल्लाहकार तिलक सुवेदीका बुवा सालिक राम सुवेदीको १२ पुन्य तिथीको...

पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख हमालको बदमासी,कमिसन लिएर योजना

असार २६,स्याङ्जा। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सर्वसाधारण किसान संग कमिसन लिएर योजना दिने गरेको जनगुनासो स्याङ्जामा व्यापक बढेको छ ।सर्वसाधारण किसानलाई झुक्याएर योजना दिन्छु भनेर योजना दिने तर भुक्तानी दिने बेलामा...

पुरा पढ्नुहोस
मरुन एकेडेमीको जनचेतना मुलक गीत सार्वजनिक

नवलपरासी । विश्व नैं कोरोनाले आक्रान्त भैरहेको बेला नेपाल पनि यसको प्रभाव बाट अछुतो रहन सकेन फलस्वरूप जन जनमा यस महामारीले नराम्रो सँग मानसिक क्षति पुर्याएको देखिएको छ । यसै सन्दर्भमा मरुन एकेडेमी एंड पर्मामेन्स...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृति विसंगतिका विरुद्ध प्रदर्शन

असार २५,गणेश एसके ,कञ्चनपुर । नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरले शैक्षिक विकृति विसंगतिको विरुद्धमा महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार देशै भरी यी विविध विकृति विसंगति विरुद्ध प्रदर्शन...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजीको माग गर्दै प्रदर्शन

गणेश एसके,असार २४,कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका सबै जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजी , सुजिता भण्डारीको न्यायको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । सरकारले एकै महिनामा तीन तीन...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य आदर्श सहित १४ जना रिहा

असार २२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । बजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अखिल(क्रान्तिकारी)द्वारा निशुल्क उपचार,भ्याक्सिनको माग गर्दै प्रदर्शन

असार २१ कपिलवस्तु।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)कपिलवस्तुले कोभिड-१९ बाट बच्न सम्पुर्ण जनतालाइ निशुल्क उपचार,भ्याक्सिनको माग गर्दै प्रदर्शन गरेको छ । जिल्लाको विभिन्न ठाउँमा संगठनले निरन्तर आम बिद्यार्थी ,जनताको पक्षमा आवाज उठाउदै आएको र...

पुरा पढ्नुहोस