ट्रेन्डीङ्ग

नेकपा नवलपरासी सेक्रेटरी धीरजलाई मातृशोक,विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

असार २० पाल्पा ।विप्लव नेतृत्व कम्युनिस्ट पार्टी नवलपरासीला जिल्ला सेक्रेटरी धिरज रानालाई मातृशोक परेको छ। रानाकी ममतामयी आमा भिमकुमारी रानाको पाल्पा स्थिति रिब्दिकोट-२ देउराली निवासी ६९ बर्षको उमेरमा निधन भएको हो । रानाकी आमा भीमकुमारी लामो समयदेखि सुगर , प्रेसरबाट पीडित शनिबार बेलुकी आफ्नै घरमा मृत्यु भएको हो पारिवारिक श्रोतले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका नवलपरासी सेक्रेटरी धीरजकी आमा भीमकुमारी रानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार शोक वक्तव्य जारी गर्दै विप्लवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धीरज र उनको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?