सुनवल नगरपालिका
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित आठौं मेयर कप फुटबल प्रतियोगिताको चौथो खेलमा वडा नम्बर ६ विजयी भएको छ।वडा नम्बर -७ गणेश बस्ती खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दै...
पुरा पढ्नुहोससुनवल।आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ३ विजयी भएको छ। सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी प्रतियोगितामा वडा नम्बर ३ ले वडा नम्बर ११ लाई ३ का बिरुद्द शुन्य गोलको अन्तरले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आठौँ नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुनवल नगर प्रमुख विमला अर्यालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा सुनवल -१२ विजयी भएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा उखु खेतमा लागेको आगोले बाली नष्ट गरेको छ।आज बिहान सुनवल नगरपालिका-२ रजहवामा प्रलाद पासिको १० कठ्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो। स्थानीय श्याम बहादुर भण्डारीले आफ्नो खेतमा भएको झार,तोरीको ठुटिहरु...
पुरा पढ्नुहोसइन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सुनवलमा ‘प्रेरणा’ परियोजना सञ्चालन हुने सुनवल।सुनवल नगरपालिकामा ‘प्रेरणा’ नामक स्वास्थ्य परियोजना सञ्चालन हुने भएको छ। इन्द्रेणी संस्था र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा आगामी चार वर्षका लागि यो परियोजना...
पुरा पढ्नुहोससुनवल।आगलागी नियन्त्रणका लागि अत्यावश्यक मानिने दमकल खरिद गर्ने बेला सुनवल नगरपालिकाले दुईवटा स्कार्पियो गाडी खरिद गरेको छ।विपद व्यवस्थापनको सट्टा अत्यावश्यकता नभएका दुईवटा स्कार्पियो खरिद गरिएको भन्दै आलोचना सुरु भएको हो। नगरपालिकाले आर्थिक वर्ष सकिन करीब...
पुरा पढ्नुहोससुनवल नगरपालिका–१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समूहको भवन शिलान्यास गरिएको छ। समूहका अध्यक्ष मदन पन्तको अध्यक्षता तथा वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यतामा सोमबार भवन शिलान्यास गरिएको...
पुरा पढ्नुहोसकाठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुगेका छन। गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन।उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो।तर,कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा सार्वाजनिक गरेको छ।शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजानिक गरेको नतिजामा नगरभित्र रहेका ३३ विद्यालयका ८ जनाले ४ जिपिए ल्याएका छन। सार्वजानिक नतिजा अनुसार जगन्नाथ मावि ३...
पुरा पढ्नुहोससुनवल।अँधेरी खोला खानेपानीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै विपक्षी मोर्चाले सानदार जित हासिल गरेको छ।एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार बालकृष्ण भट्टराईको प्यानललाई पराजित गर्दै विपक्षी मोर्चाका राजकुमार श्रेष्ठको प्यानल विजयी भएको हो। अध्यक्ष पदमा श्रेष्ठले भट्टराईलाई ३ सय...
पुरा पढ्नुहोस









