सुनवल नगरपालिका

यू-२० राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुन नियुक्त

परासी।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसद्वारा समूह उपाध्यक्षहरूलाई लेखा तालिम

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था (साकोस) अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा समूह उपाध्यक्षहरूलाई लेखा सम्बन्धी तालिम दिएको छ।सुनवल-१२ भूमहीस्थित संस्थाको सभाहलमा समुहका उपाध्यक्षलाई समूह तहमा हुने आर्थिक कारोबारलाई व्यवस्थित,पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
नवलपरासीका जित(राम)`द भोइस अफ नेपाल´को नकाउट राउन्डमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ बडेरा निवासी गायक जित बहादुर कामी (राम)`द भोइस अफ नेपाल´को सिजन -७ ब्याटल राउन्डबाट नकाउट राउन्डमा प्रवेश गरेका छन। हिमालय टेलिभिजन मार्फत शुक्रबार राती प्रशारण भएको भोइसको सिजन-७ को १९...

पुरा पढ्नुहोस
सुनवलका हाकिमलाई घर छोडेर फर्किदै गर्दा सरकारी गाडी दुर्घटना

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको स्कर्पियु गाडी दुर्घटनामा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई घर छोडेर फर्किदै गर्दा ०१-००१ झ ०२६ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो।पौडेलको निजि निवासमा छोडर...

पुरा पढ्नुहोस
योङ्ग गोर्खालीको आयोजनामा डिजिटल मार्केटिङ र एआई तालिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...

पुरा पढ्नुहोस
रमवापुर माविले ३९ औँ वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...

पुरा पढ्नुहोस
जेसिआई रामनगरको २०२६ को अध्यक्षमा डिल्लिराम सुवेदी निर्वाचित

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ मा रहेकोे जेसिआई रामनगरको १३औँ साधारण सभा तथा १२औँ शाखा अधिबेशनबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी डिल्लीराम सुबेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।     कार्यकारी उपाध्यक्षमा जेसी तप्पन केवट र...

पुरा पढ्नुहोस
बडेरा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनःगैरे

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा रहेको बडेरा खानेपानी उपभोक्ता समितिको १२औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ।खानेपानीको अधिवेशनबाट पुन:गंगाराम गैरेको नेतृत्व ११ सदस्य कार्यसमिति निर्वाचित भएका छ्न।जसको उपाध्यक्षमा सचिवमा श्यामप्रसाद पोखरेल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
भुमहीमा जनता साकोसद्वारा प्रविधिको सहि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी

सुनवल।सुनवल-१२ भुमहिमा प्रविधि प्रयोग र लैंगिक हिंसा अन्त्य विषयक गोष्ठी सम्पन्न भएको छ।भुमहीमा रहेको जनता सम्झौता साकोस भुमही अन्तर्गत महिला विभागले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा...

पुरा पढ्नुहोस
आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माविलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेरास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा सम्पन्न आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माध्यमिक विद्यालयले जितेको छ।सोमबार भएको फाइनल खेलमा आयोजक ध्यान्याचल माविलाई शून्यका विरुद्ध एक गोलले...

पुरा पढ्नुहोस