सुनवल नगरपालिका
सुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...
पुरा पढ्नुहोसपरासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...
पुरा पढ्नुहोसभुमही।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहीस्थित रामनगर बजार विकास संस्थाको आयोजनामा सरसफाइ तथा जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित ‘प्रेरणा परियोजना’को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित एक कृषि फर्ममा आगलागी भएको छ।प्रतापपुरका नारायण प्रसाद पाण्डेले सन्चालन गर्दै आएको एकीकृत कृषि फर्ममा आगलागी भएको हो।बुधबार बिहान साढे ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीको सहयोगमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि बिक्री गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...
पुरा पढ्नुहोससुनवल।श्रीलङ्काको कोलम्बोमा जुलाई २ देखि ७ गतेसम्म आयोजित नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी दुई नेपाली खेलाडीलाई लुम्बिनी चिनी उद्योगले सम्मान गरेको छ। १८ वर्षमुनिको कुमुतेतर्फ सुनवलका आयुष सुनार र १४ वर्षमुनिको कातातर्फका सञ्जित कर्माचार्यलाई...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा एक महिने राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव आयोजना हुने भएको छ।सुनवल नगरपालिका-१०,खखरीबारीस्थित ॐ कारेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि हुने भएको हो। आयोजक महादेव सेवा समितिले महायज्ञ स्थलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमही स्थित एक घरमा आज आगलागी भएको छ।शुक्रबार दिउँसो भुमही निवासी यामलाल पाण्डेको घरमा आगो लागेको हो ।घरको माथिल्लो तलमा रहेकोे एलिसा मार्टको स्ट्रोरमा अचानक आगलागी हुँदा टिभी फ्रीज,फर्निचर लगायत...
पुरा पढ्नुहोस









