समाचार
काठमाडौ।काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ। काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो। मंगलबार एक कार्यक्रमबाबीच...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल...
पुरा पढ्नुहोसबर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ। बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको...
पुरा पढ्नुहोससुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो। नवलपरासी...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माविबाट एसईई २०७९ मा परिक्षा दिने विद्यार्थीहरुलाई एक कार्यक्रम बिच बिधालयले शुभकामना दिएको छ।बिधालयका प्रध्यानाध्यापक खेमलाल जोसि शर्माको अध्यक्षता तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सप्पन्न भएको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको केन्द्रहरुको अनुगमन गरेको छ। सुनवल नगरपालिका वडा नम्वर ७ र ८ का आधारभुत तह कक्षा ८ को परिक्षा केन्द्र ज्योति मावि र अन्नपुणर् इंग्लिश सेकेन्डरी...
पुरा पढ्नुहोसदाङ।नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ। घोराही उप महानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल ऐकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको...
पुरा पढ्नुहोससुनवल।सुनवलमा नर बहादुर खड्काको संयोजकत्वमा लघु उधमी समुह गठन भएको छ।शुक्रवार सुनवलमा सम्पन्न सुनवल लघु उधमी समूह संघको भेलाले खड्काको संयोजकत्वमा १३ सदस्यीय लघु उधमी तदर्थ समिति गठन भएको हो।जसको सह सम्योजकमा बिमल ढकाल,सचिव...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल...
पुरा पढ्नुहोसपरासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...
पुरा पढ्नुहोस









