समाचार

स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपाल राष्ट्रिय भेला सम्पन्न

काठमाडौ।स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपालको पहिलो राष्ट्रिय भेला काठमाडौमा सम्पन्न भएको छ।डा.शिवशङ्कर बस्यालको अध्यक्षतामा तथा प्रा.डा.युबराज सङ्रौलाको प्रमुख आतिथ्यतामामा भेला सञ्चालन भएको थियो। देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा कार्यक्रममा प्रा. डा.युबराज...

पुरा पढ्नुहोस
अन्तरपालिका समन्वय बैठक:बिकास निर्माणका काम समन्वय गरेर गर्ने निर्णय

सुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ।   स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
मिलन सहकारीको नि:शुल्क स्वास्थ्य शिविरमा,झण्डै ७ सय बिरामीले लिए सेवा

वालिङ।वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको मध्यभागमा अवस्थित बायाँटारी झोलुङ्गे बजारमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नि:शुल्क बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ।गाउँठाउँमा रहेका विभिन्न रोगका बिरामीहरुलाई टाढा-टाढाका हस्पिटलसम्म जान र...

पुरा पढ्नुहोस
जनकल्याणद्धारा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले सेवा लिए

सुनवल।जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था सुनवल-६ विसासयले नि:शुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।       नि:शुल्क स्वास्थ्य शिविर अन्तरर्गत महिला वालवालिकाहरुको स्वास्थ्य परिक्षण,दन्त शिविर,सुगर प्रेसर चेकजाँच गरेको संस्थाका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिएका छन।     स्वास्थ्य शिविरमा...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईद्वारा मृगौला पीडित रानालाई आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ जर्गाहा स्थित मृगौला पीडित कमल प्रसाद रानालाई आर्थिक सहयोग गरेको छ।   समाजले सुनवल वडा नं ११ वडा कार्यालय परिषरमा एक कार्यक्रमका विच मिर्गौला पिडित रानालाई रु २५ हजार रुपैया...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्त शुल्क स्थानीय कर र घरेलु सम्बन्धि भुमहिमा अन्तरक्रिया सप्पन्न

सुनवल।उधोग बाणिज्य संघ सुनवलले आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क स्थानीय कर र घरेलु सम्बन्धि अन्तरक्रिया गरेको छ।   रामनगर बजार बिकास संस्थाको सहयोगमा संघले सुनवल क्षेत्रका उधोगि ब्यापारीहरुको सहभागीतामा आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क,स्थानीय कर र घरेलु सम्बन्धि विषयमा अन्तरक्रिया...

पुरा पढ्नुहोस
बुद्धको जीवनी सम्बन्धि चलचित्र निर्माण कार्यशाला रुपन्देहीमा सुरु

बुटवल।गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशाला शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ।चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार संघको सहकार्यमा लुम्बिनीमा हुने...

पुरा पढ्नुहोस
जनकल्याण साकोसद्वारा बार्षिक कार्यक्रम सहितको भित्तेपात्रो बिमोचन

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थाले बि.स.२०८० को भित्तेपात्रो बिमोचन गरेको छ।सस्थाले आफ्नो बहुउद्देश्यीय कार्यक्रमहरु समेटेर भित्तेपात्रो बिमोचन गरेको सस्थाका अध्यक्ष दयाराम भन्डारीले बताउनुभयो। सस्थाका अध्यक्ष दयाराम भन्डारीको अध्यक्षता,सल्लाहकार समिती संयोजक रुकमागत बस्यालको प्रमुख आतिथ्यतामा गरिएको बिमोचन...

पुरा पढ्नुहोस
पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ। पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पाल्हिनन्दनमा दुई जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...

पुरा पढ्नुहोस