लुम्बिनी प्रदेश
सुनवल।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्यमन्त्रि देवेन्द्रराज केण्डेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाएको बताउनुभयो।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीको आयोजनामा शुभदिपावली छठ लगायत विभिन्न धर्मालम्वीहरुले मनाउने चाडपर्वको अवसरमा...
पुरा पढ्नुहोसपरासी।आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उमेदवार हरु यतिबेला घरदैलो अभियानमा जुटेका छ्न।जनता सामु आफुलाई अब्बल साबित गर्न एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न उमेदवारहरु आतुर छन।पश्चिम् नवलपरासी प्रतिनिधि सभा क्षेत्र...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले र जनता प्रगतीशिल पार्टी पश्चिम नवलपरासीको निर्वाचन संघिय क्षेत्र नंं १ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय बर्दघाट ४ टिसिएन चोकमा उद्घाटन भएको छ। नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं नवलपरासी क्षेत्र नं....
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीका व्यावसायीहरु वैंकले अस्वभाभिक व्याज वढाएको भन्दै आन्दोलनमा उत्रिएका छन।वैंक तथा वित्तिय संस्थाहरुको व्याज वृद्धि तथा ज्यादती को विरुद्ध व्यावसायीहरुले संकेत्तिक रुपमा सुनवल चोकमा विरोध सभा गरेका छन। व्यवसायीहरुले बैंकको चर्को व्याजदरले व्यवसाय धरासायी...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)१ का मतदाताका घरमा चुनावी प्रचारमा छन।निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा गएका हुन।दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को २९ औँ बार्षिक साधारणसभा आईतबार जिमिरेभारमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसबर्दघाट।मधुवन कृषि बहुउद्देशिय सहकारी संस्था लिमिटेड बर्दघाट ९ पश्चिम् निवलपरासीको १४ औं बार्षिक साधारणसभा शनिबार भुताहामा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष छबी प्रसाद पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं...
पुरा पढ्नुहोसबुटवल।निर्वाचनको रिपोर्टिङ गर्दा सबै भन्दा बढी संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन।रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकालाई आफ्नो प्रचार प्रसारको माध्यम बनाउने...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को क्षेत्रगत २९ औँ साधारणसभा अन्तर्गत शुक्रबार बर्दघाट सेवा केन्द्रको बार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं...
पुरा पढ्नुहोसभैरहवा।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ। शुक्रबार बिहान नेपाल सरकार माननीय गृहमन्त्री एबम नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाणले उहाँलाई पार्टी सदस्यता...
पुरा पढ्नुहोस









