लुम्बिनी प्रदेश

अर्घाखाँची:सन्धिखर्क नगरपालिकाले वडा वडामा परिक्षण

अनिल नेपाली, जेठ २० ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्याइएको ...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङका कार्यकर्ता बेलझुण्डी अस्पतालको प्रतीक्षालय निर्माणमा व्यस्त

जेठ २० दाङ। विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता- कार्यकर्ताहरु कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन। नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले हिजो बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए। प्रतीक्षालय निर्माण एक...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १०५ जना कोरोना संक्रमण मुक्त,३६ जना संक्रमित थपिए

जेठ २० परासी । पश्चिम नवलपरासीमा आज १०५ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार ९ सय ६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै जिल्लामा...

पुरा पढ्नुहोस
अर्घाखाँची:११२ जना कोरोना संक्रमणमुक्त

जेठ १९ अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट ५४ जना, भुमिकास्थान नगरपालीकाबाट २३ जना,शितगंगा नगरपालीकाबाट ३ जना,मालारानी गाउँपालीकाबाट १६...

पुरा पढ्नुहोस
स्व.पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहयोग

जेठ १९ बुटवल । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरेको छ । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी ६४ जना संक्रमण मुक्त,३ जनाको निधन

जेठ १९ परासी । पश्चिम नवलपरासीमा ६४ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ८ सय ६१ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या चार...

पुरा पढ्नुहोस
समाजवादी विद्यार्थी युनियनका कपिलवस्तु जिल्ला अध्यक्ष मिश्र राजिनामा दिए

कपिलवस्तु , जेठ १९ जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष माेहित मिश्रले प्रेस विज्ञप्ति मार्फत राजिनामा दिएका छन । “म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ...

पुरा पढ्नुहोस
अर्घाखाँची:रेडक्रसद्धारा स्वास्थ्य सामाग्री प्रदान

अर्घाखाँची १९ जेठ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति शम्भु पोख्रेलले पिपिइ सेट...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा ८२ जना कोरोना संक्रमित निको भए

उर्मिला यादव यात्री जेठ १७ परासी । पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४ पुगेको छ । यस्तै गरी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना ४ मजदुर घाइते

जेठ १७ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आज भएको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका छन् । कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारकोलागि तार लिएर जादै गरेको लु४त ५४१२ नम्वरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको ...

पुरा पढ्नुहोस