ट्रेन्डीङ्ग

देवकोटा भुपु विद्यार्थी सहयोगी युवा क्लबद्वारा खाद्यान्न सहयोग

भदौ ६ नवलपरासी ।                                             देवकोटा भुपु विद्यार्थी सहयोगी युवा क्लबले सुनवल ४ तुरियामा रहेका अति बिपन्न २ परिवार लाई खाद्यान्न सहयोग गरेको छ ।

क्लबका अध्यक्ष सुरज सापकोटाको नेतृत्वमा गरिएको खाद्यान्न सहयोगमा चामल ,दाल,नुन,आलु,तेल,मसला,बेशार,साबुन,सर्फ,सोयाबिन,आटा सहयोग गरेको क्लबका सचिव सागर पौडेलले जानकारी दिनु भयो ।

“सबैलाई अपठ्यारो हुदा मात्र सहयोग गर्नी मात्र होइन एक्लैलाई समस्या पर्दा पनि सहयोग गर्नु पर्छ । कोभिडको बेला सहयोग गर्ने मनहरु धेरै
थिए तर अहिले छैनन सायद त्यो बेला सहयोग गर्नीको लर्को लागेको थियो”अध्यक्ष सापकोटा बताउछन।खाद्यान्न सहयोग कार्यक्रममा क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal