मुख्य समाचार
सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजना र मामी सतिसवरिया सामुदायिक वन उपभोक्ताले समितिको सहआयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत २८ गते देखि...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...
पुरा पढ्नुहोसपरासी।प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन । जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैया राजस्व संकलन गरेको छ । नेपाल भारतको सिमावर्ती क्षेत्रबाट आउने अबैध मालसामान लत्ताकपडा तथा दाल,चामल लगायतका अन्य...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन। अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...
पुरा पढ्नुहोसबुटवल । अन्नपूर्ण मावि मोडल कलेज र बुटवल उपमहानगरपालिका वडा नं। ६ को संयुक्त आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता शुक्रबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष धर्मराज भट्टराई र बुटवल ६...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीता रमावापुर मावि सुनवल-४ मा सम्पन्न भएको छ । रमावापुर माविको आयोजना तथा सुनवल नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोगमा बाल दिवस र तिजको अवसर पारेर...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...
पुरा पढ्नुहोस









