ब्रेकिंग न्युज

सुनवल:परालको टौवामा आगलागी,६० हजार बराबरको क्षती

सुनवल।पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ।घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो।आगलागी भएको भन्ने खबर...

पुरा पढ्नुहोस
‘जारी’पाइरेसी भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं।अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन।निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक,टिकटक,युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्ट विरुद्ध प्रहरीको...

पुरा पढ्नुहोस
चितवन-२ मा रवि लामिछानेले जिते पुन: उपनिर्वाचन हुन्छ:भट्टराई

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा रवि लामिछाने विजयी भए पुन:उपचुनाव हुन सक्ने टिप्पणी गरेका छन।   गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई...

पुरा पढ्नुहोस
सर्वङगीण कृषि सहकारी संस्थाद्धारा कृषकलाई कृषि सामाग्रीहरु हस्तान्तरण

सुनवल।सर्वङगीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ।     प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका...

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

परासी।पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलकपुर स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिणतर्फ मोड्ने क्रममा सोही दिशा तर्फबाट आउँदै...

पुरा पढ्नुहोस
उमेश गुप्ता सम्पर्क विहिन,खोजी कार्यमा सहयोग गर्न परिवारको अपिल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भुमहिका एक व्यवसायी उमेश गुप्ता सम्पर्क बिहिन भएका छन।भुमहीको सहकारी चोक बस्ने गुप्ता टेण्ट हाउस एवं एग्रोभेटका सन्चालक उमेस गुप्ता हिजो चैत्र २६ गतेदेखि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जानकारी...

पुरा पढ्नुहोस
वडाबासीहरुद्धारा राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान

सुनवल।पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्वर १ का वडाबासीहरुले राष्ट्रिय भुमि अयोग जिल्ला समितिलाई सम्मान गरेका छन।वि.स २०६७ मा जग्गा पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्धा परे संगै लामो समयसम्म रोक्का भएको जग्गा...

पुरा पढ्नुहोस
रिङ्की पङ्गेनीको अध्यक्षतामा नवलपरासी-काठमाडौँ सम्पर्क समन्वय समिति गठन

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)को नवलपरासी (पश्चिम)काठमाडौँ सम्पर्क समन्वय समिति गठन भएको छ।     शनिबार बागबजारमा भएको प्रथम भेलाले रिङ्की पङ्गेनीको अध्यक्षतामा २१ सदस्यीय मूल समिति गठन गरेको हो।     समितिको उपाध्यक्षमा करुणेश पटेल र अर्जुन विश्वकर्मा रहनुभएको छ।यस्तै कोषाध्यक्षमा कृष्णबहादुर...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल-११ को अध्यक्षमा बालकृष्ण चयन

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. ११ मा वडा भेला सम्पन्न भएको छ।भेलाले बालकृष्ण पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।     जसको उपाध्यक्षमा कुलानिधी पाण्डे,सचिबमा अमृत ढकाल चयन भएका छन।       त्यसैगरी...

पुरा पढ्नुहोस
स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपाल राष्ट्रिय भेला सम्पन्न

काठमाडौ।स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपालको पहिलो राष्ट्रिय भेला काठमाडौमा सम्पन्न भएको छ।डा.शिवशङ्कर बस्यालको अध्यक्षतामा तथा प्रा.डा.युबराज सङ्रौलाको प्रमुख आतिथ्यतामामा भेला सञ्चालन भएको थियो। देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा कार्यक्रममा प्रा. डा.युबराज...

पुरा पढ्नुहोस