ट्रेन्डीङ्ग

राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल-११ को अध्यक्षमा बालकृष्ण चयन

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. ११ मा वडा भेला सम्पन्न भएको छ।भेलाले बालकृष्ण पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।

 

 

जसको उपाध्यक्षमा कुलानिधी पाण्डे,सचिबमा अमृत ढकाल चयन भएका छन।

 

 

 

त्यसैगरी सदस्यहरुमा क्रमशःदिपक रायमाझी,सर्मिला राना,माया न्यौपाने,दिननाथ सापकोटा चयन भएका छन।बाकी ४ जना पछि थप गर्नेगरि ११ सदस्य वडा समिती गठन गरिएको सचिव अमृत ढकालले जानकारी दिए।

 

 

परशुराम खरालको नेतृत्वमा गरिएको भेलामा प्रदेश सदस्य युबराज ढकाल,जिल्ला संयोजक मदन पौडेल(राज),सुनवल नगर उपसभापति शोभा ढकाल,नगर सदस्य राजेश बिक लगायतको उपस्थिति रहेको सचीव ढकाल बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal