ब्रेकिंग न्युज

नवलपरासीमा लागु औषध सहित ३ जना पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ सिसहानीयाबाट प्रहरीले श्रीमान-श्रीमतीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरू पोखरा महानगरपालिका-२ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया श्रीमती असिदा बेगम (रोइरा सेन्चुरी) र ३९ वर्षीय बादल बस्याल...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसको चार वर्षे रणनीतिक कार्ययोजना निर्माण गर्न दुईदिने कार्यशाला गोष्ठी सुरु

सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुईदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु गरेको छ।   सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
जनता सम्झौता सहकारी: नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण, चार वर्षे रणनीतिक कार्यशाला तयारी

जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल–१२ ले पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै उपसमितिलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।सहकारीको सभाहलमा भएको कार्यक्रममा निर्वाचन...

पुरा पढ्नुहोस
बडेरा खानेपानी उपभोक्ता समितिद्वारा संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा रक्तदान कार्यक्रम गरिएको छ।संविधान दिवसको अवसर पारेर बडेरा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा गरिएको हो।   रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रेडक्रस सोसाइटी परासीको प्राविधिक सहयोगमा...

पुरा पढ्नुहोस
प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई

भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लबले हात पारेको छ।   बिहीबार सम्पन्न फाइनल खेलमा जनशक्ति युवा क्लबले भुमही रिकन्डिसनलाई १-० ले पराजित गर्दै उपाधि उचालेको...

पुरा पढ्नुहोस
नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...

पुरा पढ्नुहोस
जेनजीको नाममा आपराधिक समुहले आगजनी तोडफोड गरे:पूर्वमन्त्री त्रिपाठी

परासी।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको दाबि गरेका छन। पूर्वमन्त्री त्रिपाठी, लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री देव कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
स्मृतिकप फुटबल : फाइनलमा भुमही रिकन्डिसन र जनशक्ति बडेरा भिड्ने

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुमही रिकन्डिसन विजयी भएको छ।मंगलबार सम्पन्न खेलमा भुमहीले आयोजक राइजिङ स्टार एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस
जनशक्ति युवा क्लब बडेरा फाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा जनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको...

पुरा पढ्नुहोस
सुनवल ११,१२ र १३ का युवासँग जनप्रतिनिधको सहमति, वडा कार्यालय खुल्ने (विज्ञप्ति सहित)

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ र १३ (साबिक रामनगर गा.वि.स) का युवाले सञ्चालन गरेको आन्दोलनपछि ताला लगाइएका वडा कार्यालयहरू आगामी भदौ ३० गतेदेखि पुनः खुल्ने भएका छन्।भदौ २३ गतेदेखि सुरु भएको युवाको आन्दोलनका क्रममा...

पुरा पढ्नुहोस