ब्रेकिंग न्युज

प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई

भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लबले हात पारेको छ।   बिहीबार सम्पन्न फाइनल खेलमा जनशक्ति युवा क्लबले भुमही रिकन्डिसनलाई १-० ले पराजित गर्दै उपाधि उचालेको...

पुरा पढ्नुहोस
नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...

पुरा पढ्नुहोस
जेनजीको नाममा आपराधिक समुहले आगजनी तोडफोड गरे:पूर्वमन्त्री त्रिपाठी

परासी।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको दाबि गरेका छन। पूर्वमन्त्री त्रिपाठी, लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री देव कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
स्मृतिकप फुटबल : फाइनलमा भुमही रिकन्डिसन र जनशक्ति बडेरा भिड्ने

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुमही रिकन्डिसन विजयी भएको छ।मंगलबार सम्पन्न खेलमा भुमहीले आयोजक राइजिङ स्टार एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस
जनशक्ति युवा क्लब बडेरा फाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा जनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको...

पुरा पढ्नुहोस
सुनवल ११,१२ र १३ का युवासँग जनप्रतिनिधको सहमति, वडा कार्यालय खुल्ने (विज्ञप्ति सहित)

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ र १३ (साबिक रामनगर गा.वि.स) का युवाले सञ्चालन गरेको आन्दोलनपछि ताला लगाइएका वडा कार्यालयहरू आगामी भदौ ३० गतेदेखि पुनः खुल्ने भएका छन्।भदौ २३ गतेदेखि सुरु भएको युवाको आन्दोलनका क्रममा...

पुरा पढ्नुहोस
रामनगरका युवाहरूको माग : वडाले पूरा गर्ने प्रतिबद्धता,मेयरसँग छलफल बिना कार्यालय नखुल्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११, १२ र १३ (साबिक रामनगर गाबिस) का युवाहरूले वडा कार्यालय नखोल्ने अडान लिएका छन।जेनजीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए। शनिबार  आज नगर उपप्रमुख...

पुरा पढ्नुहोस
सुस्ताबाट ३३ वटा खसिबोका नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ।     सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका...

पुरा पढ्नुहोस
करदाता सेवा कार्यालय नवलपरासीले १ अर्ब १२ करोड राजस्व संकलन

परासी।करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ मा झण्डैं ८० प्रतिशत राजस्व संकलन गरेको छ।चालु वर्षमा कूल १ अर्ब ३८ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा कार्यालयले १ अर्ब १२ करोड संकलन गरेको सूचना...

पुरा पढ्नुहोस
किसान कृषि सहकारीका कर्मचारी तलब नपाएपछि धर्नामा

सुस्ता।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ शिवपुरगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी तलब तथा सेवा–सुविधा नपाएको भन्दै धर्नामा बसेका छन।साउन १ गतेदेखि पारिश्रमिक नपाएपछि भदौ १७ गतेदेखि कार्यालय अगाडि धर्नामा बस्न बाध्य भएको...

पुरा पढ्नुहोस