ब्रेकिंग न्युज

रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
रमावापुर माविमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
आयोजक राइजिङ स्टारको सहज जित

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा आयोजक राइजिङ स्टारले दोस्रो खेलमा सेभेन स्टार एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   राइजिङ स्टारका हरि काफ्लेले निर्णायक...

पुरा पढ्नुहोस
बर्दघाटबाट १८ वटा गोरु सहित ट्रक नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ वटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र...

पुरा पढ्नुहोस
जनसेवा माविमा भदौ २१ गते अभिभावक भेला,अभिभावकको नामावली सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ।   विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...

पुरा पढ्नुहोस
भडरीमा भदौ ७ गते देखि सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा

सुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको...

पुरा पढ्नुहोस
नवलपरासी सहित लुम्बिनि प्रदेशका ६ जिल्लामा भदौ ८ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ।   थारु समुदायको बसोजास बढी रहेको दाङ,बाँके,बर्दिया,कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा...

पुरा पढ्नुहोस
सुनवलमा फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान, बर्दघाटमा खाद्यान्न सहयोग

सुनवल।नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस सोसाइटी सुनवल उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन। रक्तदानलाई जीवनदायी मानिने भएकाले संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
एमालेमा विवाद:उपप्रमुख दुवेसहित जनप्रतिनिधिलाई स्पष्टीकरण,नगर प्रमुख र पार्टी अध्यक्षमाथि आरोप

परासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित  सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष...

पुरा पढ्नुहोस