ब्रेकिंग न्युज

रामनगरका युवाहरूको माग : वडाले पूरा गर्ने प्रतिबद्धता,मेयरसँग छलफल बिना कार्यालय नखुल्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११, १२ र १३ (साबिक रामनगर गाबिस) का युवाहरूले वडा कार्यालय नखोल्ने अडान लिएका छन।जेनजीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए। शनिबार  आज नगर उपप्रमुख...

पुरा पढ्नुहोस
सुस्ताबाट ३३ वटा खसिबोका नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ।     सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका...

पुरा पढ्नुहोस
करदाता सेवा कार्यालय नवलपरासीले १ अर्ब १२ करोड राजस्व संकलन

परासी।करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ मा झण्डैं ८० प्रतिशत राजस्व संकलन गरेको छ।चालु वर्षमा कूल १ अर्ब ३८ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा कार्यालयले १ अर्ब १२ करोड संकलन गरेको सूचना...

पुरा पढ्नुहोस
किसान कृषि सहकारीका कर्मचारी तलब नपाएपछि धर्नामा

सुस्ता।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ शिवपुरगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी तलब तथा सेवा–सुविधा नपाएको भन्दै धर्नामा बसेका छन।साउन १ गतेदेखि पारिश्रमिक नपाएपछि भदौ १७ गतेदेखि कार्यालय अगाडि धर्नामा बस्न बाध्य भएको...

पुरा पढ्नुहोस
रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
रमावापुर माविमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
आयोजक राइजिङ स्टारको सहज जित

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा आयोजक राइजिङ स्टारले दोस्रो खेलमा सेभेन स्टार एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   राइजिङ स्टारका हरि काफ्लेले निर्णायक...

पुरा पढ्नुहोस
बर्दघाटबाट १८ वटा गोरु सहित ट्रक नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ वटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र...

पुरा पढ्नुहोस
जनसेवा माविमा भदौ २१ गते अभिभावक भेला,अभिभावकको नामावली सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ।   विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...

पुरा पढ्नुहोस