खेलकुद

प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई

भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लबले हात पारेको छ।   बिहीबार सम्पन्न फाइनल खेलमा जनशक्ति युवा क्लबले भुमही रिकन्डिसनलाई १-० ले पराजित गर्दै उपाधि उचालेको...

पुरा पढ्नुहोस
स्मृतिकप फुटबल : फाइनलमा भुमही रिकन्डिसन र जनशक्ति बडेरा भिड्ने

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुमही रिकन्डिसन विजयी भएको छ।मंगलबार सम्पन्न खेलमा भुमहीले आयोजक राइजिङ स्टार एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस
जनशक्ति युवा क्लब बडेरा फाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा जनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको...

पुरा पढ्नुहोस
भुमही रिकन्डिसन सेमिफाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुमही रिकन्डिसन सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वाटरफाइनलमा भुमहीले बर्दघाट पालडाडामाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।   यो जितसँगै...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनपछि स्मृति कप फुटबल पुनः सुरु, भोलि चौथो क्वाटरफाइनल

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा चौथो क्वाटरफाइनल आइतबार रिकन्डिसन भुमही र बर्दघाट पालडाडाबीच हुने भएको छ। भदौ २३–२४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको खेल अब पुनः सुरु...

पुरा पढ्नुहोस
उदय युवा क्लब बर्दघाटको सहज जित

भुमही।भूमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा उदय युवा क्लब बर्दघाटले सहज जित हासिल गरेको छ। छैटौँ दिनको खेलमा उदय युवा क्लबले मोंस्टर सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
भुतहा एफसीको विजयी सुरुवात

भुमही।पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम स्व. बिमल/बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुतहा एफसीले योंग ब्वाइजलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   खेलको सुरुवातमै देवदहका समुद्र ज्ञावालीले गोल गर्दै...

पुरा पढ्नुहोस
आयोजक राइजिङ स्टारको सहज जित

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा आयोजक राइजिङ स्टारले दोस्रो खेलमा सेभेन स्टार एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   राइजिङ स्टारका हरि काफ्लेले निर्णायक...

पुरा पढ्नुहोस
भडरीमा २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बिगतका वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।   उद्घाटन...

पुरा पढ्नुहोस