सुनवल नगरपालिका

सुनवल नगरद्वारा सुनवल प्रेस क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं निर्वाचित

परासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...

पुरा पढ्नुहोस
भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम सुरु

सुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ।     घरेलु तथा साना उद्योग कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
देवकोटाका विद्यार्थीद्वारा स्ववियु निर्वाचनको माग गर्दै क्याम्पस प्रमुखको पुत्ला दहन

सुनवल।पश्चिम नवलपरासीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचनको ४ वटा सम्बन्ध प्राप्त क्याम्पस मध्ये ३ वटामा मात्र स्ववियु निर्वाचन हुदैछ।जसमध्ये पाल्हि बहुमुखी क्याम्पस रामग्राम,दिव्य ज्योती बहुमुखी क्याम्पस बर्दघाट,त्रिभुवन क्याम्पस बेलाटारीमा स्ववियु निर्वाचन सुरु भएको छ।स्ववियु निर्वाचनको माग...

पुरा पढ्नुहोस
सामाजिक उत्तरदायित्व वहन गर्दै नयाँ पाइलाले गर्यो रक्तदान

सुनवल।आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पाईला बहुउदेश्यीय सहकारी संस्था लि.सुनवल ८ सिरान टोल नवलपरासीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।     नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा सुनवल स्वास्थ्य चौकीको प्राङगणमा भएको...

पुरा पढ्नुहोस
सुनवल प्रेस क्लव गठन अध्यक्षमा भुसाल चयन

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा सुनवल पे्रस क्लव गठन गरिएको छ। आज सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा नौ सदस्यिय तर्दथ समिति गठन...

पुरा पढ्नुहोस
देवकोटामा शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा ३ दिने शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ।      विधालयको शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधारका लागि विधार्थी,शिक्षक ,विधालय व्यवस्थापन समिति...

पुरा पढ्नुहोस
पूर्व मेयर थापाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ

सुनवल।बिशेष अदालतले सुनवल नगरपालिकाका पूर्व मेयर भिम बहादुर थापा ‘भरत’ विरुद्ध चलाइएको भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ।शुक्रबार विशेष अदालतका न्यायाधीश रमेश कुमार पोखरेल, बलभद्र बस्तोला र डा. खुशी प्रसाद थारुको इजलासले यस्तो आदेश गरेको...

पुरा पढ्नुहोस
महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्यून

सुनवल।स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो।तर नवलपरासी पश्चिमको महाकवि देवकोटा क्याम्पस सुनवलमा भने विद्यार्थी संगठन र क्याम्पस प्रशासन विच तालमेल नहुदा चुनाव त परको कुरा प्रशासनिक कार्य कक्षमा लगाईएको ताला समेत...

पुरा पढ्नुहोस