सुनवल नगरपालिका
सुनवल।सुनवललाई महिलामैत्री नगर निर्माण संगै विकास निर्माण तथा समृद्ध सुनवल बनाउने उद्देस्थ्य रहेको सुनवल नगर प्रमुख बिमला अर्यालले बताइन।११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कालिका मानवज्ञान विद्यालय बुटवलको आयोजनामा महाकवि देवकोटा क्याम्पस सुनवलमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा मैत्रीपुर्ण जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगिताको उपाधी सुनवल प्याब्सनले जितेको छ। सुनवल प्याब्सनको आयोजनामा भएको ६”ए” साइड फुटसल प्रतियोगितामा बर्दघाट प्याब्सनलाई ० गोलका विरुद्ध ७ गोल गर्दै सुनवल प्याब्सन बिजय भएको हो। सुनवल...
पुरा पढ्नुहोसकाठमाडौं।त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ।राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ। स्ववियु चुनावको...
पुरा पढ्नुहोसपरासी।पस्चिम नवलपरासीमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ।सुनवल नगरपालिकाले १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ। सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीमा पहिलो पटक सामुदायिक वनले वन सम्बर्द्धन प्रणालीमा आधारित कटान कार्यक्रम सुरु गरेको छ।३ वर्ष अगाडी केही सामुदायिक वनमा यो कार्यकम लागु भएको भए पनि वन ऐन परिमार्जित भए पछि वन सम्बर्द्धन प्रणाली...
पुरा पढ्नुहोसपरासी।जिल्ला प्रहरी कार्यलय नवलपरासीले महाकवि देवकोटामा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ।बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित महाकबी देबकोटा नमुना बिधालयम अध्ययनरत कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई साईबर अपराध र...
पुरा पढ्नुहोसपरासी।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए। माओबादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपि ओलि सुपर...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...
पुरा पढ्नुहोस