सुनवल नगरपालिका

नवलपरासी सेवा समाज युएईद्वारा मृगौला पीडित रानालाई आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ जर्गाहा स्थित मृगौला पीडित कमल प्रसाद रानालाई आर्थिक सहयोग गरेको छ।   समाजले सुनवल वडा नं ११ वडा कार्यालय परिषरमा एक कार्यक्रमका विच मिर्गौला पिडित रानालाई रु २५ हजार रुपैया...

पुरा पढ्नुहोस
जनकल्याण साकोसद्वारा बार्षिक कार्यक्रम सहितको भित्तेपात्रो बिमोचन

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थाले बि.स.२०८० को भित्तेपात्रो बिमोचन गरेको छ।सस्थाले आफ्नो बहुउद्देश्यीय कार्यक्रमहरु समेटेर भित्तेपात्रो बिमोचन गरेको सस्थाका अध्यक्ष दयाराम भन्डारीले बताउनुभयो। सस्थाका अध्यक्ष दयाराम भन्डारीको अध्यक्षता,सल्लाहकार समिती संयोजक रुकमागत बस्यालको प्रमुख आतिथ्यतामा गरिएको बिमोचन...

पुरा पढ्नुहोस
पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ। पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकाद्वारा ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल...

पुरा पढ्नुहोस
देवकोटा माविद्वारा एसईई दिने विद्यार्थीहरुलाई सुभकामना

सुनवल।महाकवि देवकोटा नमुना माविबाट एसईई २०७९ मा परिक्षा दिने विद्यार्थीहरुलाई एक कार्यक्रम बिच बिधालयले शुभकामना दिएको छ।बिधालयका प्रध्यानाध्यापक खेमलाल जोसि शर्माको अध्यक्षता तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सप्पन्न भएको...

पुरा पढ्नुहोस
आधारभुत तह कक्षा ८ को परिक्षा सुनवल नगरपालिकाद्धारा अनुगमन

सुनवल।सुनवल नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको केन्द्रहरुको अनुगमन गरेको छ।     सुनवल नगरपालिका वडा नम्वर ७ र ८ का आधारभुत तह कक्षा ८ को परिक्षा केन्द्र ज्योति मावि र अन्नपुणर् इंग्लिश सेकेन्डरी...

पुरा पढ्नुहोस
सुनवल नगरद्वारा सुनवल प्रेस क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं निर्वाचित

परासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...

पुरा पढ्नुहोस
भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम सुरु

सुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ।     घरेलु तथा साना उद्योग कार्यालय पश्चिम...

पुरा पढ्नुहोस