समाचार

सुनवलमा लघुउधमी समूह गठन,संयोजकमा नरबहादुर

सुनवल।सुनवलमा नर बहादुर खड्काको संयोजकत्वमा लघु उधमी समुह गठन भएको छ।शुक्रवार सुनवलमा सम्पन्न सुनवल लघु उधमी समूह संघको भेलाले खड्काको संयोजकत्वमा १३ सदस्यीय लघु उधमी तदर्थ समिति गठन भएको हो।जसको सह सम्योजकमा बिमल ढकाल,सचिव...

पुरा पढ्नुहोस
सुनवल नगरद्वारा सुनवल प्रेस क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ। नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं निर्वाचित

परासी।नेपाल शिक्षक संघ नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ।चापागाईंले ३८५ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेवदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ।त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नवलपरासीको अध्यक्षमा पाठक

परासी।नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा ज्ञान प्रसाद पाठक(सन्तोष)सर्वसम्मत चयन हुनभएको छ। बुधवार प्रतापपुरको बेलाटारीमा सम्पन्न १० औ अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।सुस्ता निवासी पाठक यसअघि युवा संघको उपाध्यक्ष...

पुरा पढ्नुहोस
शिक्षक संघ नवलपरासीको अध्यक्षमा चापागाईं र कुशवाहाको उम्मेदवारी

परासी।नेपाल शिक्षक संघ,नवलपरासी नेतृत्वका लागी भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा हुमिनु भएको छ।       संघको ९औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ।         त्यस्तै उपाध्यक्षमा अरबिन्द्र...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...

पुरा पढ्नुहोस
क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

प्रतापपुर।मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ।मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको...

पुरा पढ्नुहोस
भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम सुरु

सुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ।     घरेलु तथा साना उद्योग कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
क्षत्री समाजद्रारा नेपाली क्रीकेट टिमका कप्तान पौडेललाई सम्मान

परासी।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई क्षत्री समाज नवलपरासीद्रारा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा क्रीकेटर पौडेललाई ५१ हजार सहित सम्मान

बर्दघाट।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन...

पुरा पढ्नुहोस