लुम्बिनी प्रदेश
परासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् ।माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्बार विजय भएका हुन्। निर्वाचित अर्यालले आफ्ना प्रतिद्वन्द्वी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुनकुमार...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। पालिका अध्यक्ष पदमा निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी हुन् । उपाध्यायले ६ हजार ६...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ...
पुरा पढ्नुहोसबुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बुटवल...
पुरा पढ्नुहोससरावल।नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा प्रमुख उपप्रमुख नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन।आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी उपाध्यक्षमा वासमती हरिजन निर्वाचित हुनुभएको हो।अध्यक्षका निर्वाचित चौधरीले निकटम प्रतिद्धन्द्धीलाई दुई...
पुरा पढ्नुहोसपरासी।जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठिको वडामा नेपाली कांग्रेसका केशव प्रसाद अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छ्न। जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि...
पुरा पढ्नुहोससुनवल।नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् । उनका...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको वडा अध्यक्ष र २ सदस्य विजयी भएको छ । वडा अध्यक्षमा अशोक कुमार चौधरी १ हजार १ सय ८० मत सहित विजयी भएका हुन् । उनका...
पुरा पढ्नुहोसअर्घाखाँची। ५८ औ विद्यार्थी दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम अखिल(क्रान्तिकारी)अर्घाखाँचीले सम्पन्न गरेको छ।साथै पेट्रोलियम मुल्य वृद्धि विरुद्ध पनि अखिल(क्रान्तिकारी)ले प्रदर्शन गरेको छ। विद्यार्थी स्थापना दिवस कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य नवीन खडकाले...
पुरा पढ्नुहोस









