सुस्ता गाउपालिका प्रमुखमा कांग्रेसका टेकनारायण र उपप्रमुखमा गिता चौधरी विजयी

English English Nepali Nepali

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

पालिका अध्यक्ष पदमा निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी हुन् ।

उपाध्यायले ६ हजार ६ सय ५ मत प्राप्त गरि बिजयि भएका छन भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डेयले ५ हजार ९ सय ८४ मत प्राप्त गरि पराजित भएका छन् ।

कुल २ सय ७२ को मतान्तर को मतले नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार उपाध्यायले पुर्व पालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार पाण्डेयलाई पछाडि पारी बिजयी हासिल गरेको हो ।

त्यस्तै नेपाली काङ्ग्रेस पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेका गिता चौधरीले ६ हजार ६ सय ५ मत प्राप्त गरि बिजयी भएकी छन् भने उनका प्रतिद्वन्दी पुर्व पालिका उपाध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार ईन्द्र कुमारी थरुनीले ५ हजार ९ सय ८४ मत प्राप्त गरि बिजयी भएकी चौधरीले ६ सय २१ को फराकिलो मतले पुर्व उपाध्यक्ष थरुनीलाई पराजित गराएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal