लुम्बिनी प्रदेश

सुनवल नपा १ र २ वडामा एमालेको बिजय,अन्यमा मतगणना जारी

सुनवल।पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा नेकपा एमालेले विजय हासिल गरेको छ। सुनवल वडा नं. १ को अध्यक्षमा एमालेका मन बहादुर थापाको १४२४ मत ल्याएर कांग्रेसका शुबेन्द्रनाथ कुवर योगिलाई पराजित गरेका...

पुरा पढ्नुहोस
सुनवलमा गठबन्धनको घरदैलो अभियान तिव्र

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठवन्धले चुनावी अभियानलाई तिव्रता दिएको छ ।प्रत्येक वडाका उम्मेदवारहरु घरदैलो अभियान संगै सुनवलको समग्र विकासको लागी आफुहरु कटिवद्ध रहेको जनाएको छ।गठवन्धनले सुनवल नगरपालिका वडा...

पुरा पढ्नुहोस
सैनामैना:बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सैनामैना ।सैनामैना क्षेत्रको अब्बल शैक्षिकसंस्थाको रुपमा परिचित बुद्ध इङलिस स्कुलले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सैनामैना-७ देवपारमा अवस्थित विद्यालयले विद्यार्थीहरुको वार्षिक नतिजा प्रकाशन सङ्गै विद्यालयमा हरेक शुक्रवार हुने अतिरिक्त कृयाकलाप एवम्...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका पत्रकारलाई प्रेस ज्याकेट

परासी।नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ।स्थानीय तह निर्वाचन लक्षित गरेर प्रेसस्वतन्त्रता दिवसको अवसरमा महासंघ शाखामा आबद्ध पत्रकारलाइ ज्याकेट वितरण गरेको हो। स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरुलाई समाचार संकलनमा सहज हुने...

पुरा पढ्नुहोस
सुनवलको दुर्गा मन्दिरमा चोरी

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -२ नवदुर्गा टोलमा रहेको दुर्गा मन्दिरमा चोरी भएको छ। हिजो राती मन्दिरको झ्याल तोडफोड गरि मन्दिर भित्र रहेको स्पिकर (डेग)चोरी भएको तर अन्य सामान,नगद केही पनि चोरी नभएको मन्दिर...

पुरा पढ्नुहोस
सैनामैनामा बुद्धिजीवीको एमालेलाई जिताउन आह्वान

सैनामैना। देशभरका सम्पुर्ण पालिकाहरुमा राजनीतिक तापक्रम उच्च भएको छ।माओवादी काङ्ग्रेसको परमादेशी गठबन्धन सरकारले ढलेको सिङ्को पनि ठाडो गराउन नसक्ने कुराको आकँलन आमसर्वसाधारण देखि प्रतिपक्षमा रहेका पार्टी पङ्तिले गरेका छन । आज सैनामैना आयोजित बुद्धिजीवीहरुको भेलाले...

पुरा पढ्नुहोस
बर्दघाटमा नो लालपुर्जा नो भोट अभियान

बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत...

पुरा पढ्नुहोस
आचारसंहिता बिपरित एमाले वडा अध्यक्षका उम्मेद्वारले गरे सम्मान कार्यक्रम

सुनवल।मातातिर्थ औंशी प्रत्येक बर्ष आउने गर्दछ । मातातिर्थ औंशी यस अगाडीका वर्षमा नआएका पनि होईनन । तर २०७९ को मातातिर्थ औंशी स्थानीय तह निर्वाचन-२०७९ का उम्मेदवारहरुको लागि निकै विशेष उत्सव बन्न पुगेको छ।नेकपा एमालेको...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेस बर्दघाटले बागी उम्मेदवारलाई कारबाही गर्यो

बर्दघाट।पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीद्वारा सुनवलमा गठवन्धनले धोका दिएको आरोप

सुनवल।नेकपा(एस)का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले सुनवलमा गठबन्धनले धोका दिएको आरोप लगाउनु भएको छ। सुनवल वडा नं ४ तुरिया स्थित नगरस्तरीय पार्टीको प्रचार-प्रसार कार्यलयमा पार्टीको प्रतीबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस